30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि

30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि — चित्र 1

मानिसहरूलाई प्रचार गर्न र शिक्षा दिन येशूले आफ्ना चेलाहरूलाई विभिन्‍न ठाँउहरूमा पठाउनुभयो। जब उनीहरू येशू हुनुभएको ठाँउमा फर्केर आए, उनीहरूले गरेका कामहरू उहाँलाई बताइदिए। त्यसपछि येशूले उनीहरूलाई आफूसँग समुन्द्रको पल्लो छेऊ, एक शान्त ठाँउमा गएर केही समय आराम गर्न बोलाउनुभयो। त्यसैले, उनीहरू एउटा डुंगामा चढे र समुन्द्रको पल्लो छेऊतर्फ गए।

30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि — चित्र 2

तर त्यहाँ धेरै मानिसहरू थिए, जसले येशू र उहाँका चेलाहरूलाई डुंगामा चढी अन्तै जानुभएको देखेका थिए। यी मानिसहरू पनि उहाँहरूभन्दा पहिले समुन्द्रको पल्लो छेऊमा पुग्‍ने दाउले किनारै किनार भएर दौडे। तसर्थ, जब येशू र चेलाहरू त्यस ठाउँमा आइपुग्‍नुभयो, मानिसहरूको ठूलो भीड त्यहाँ पहिले नै उहाँहरूलाई पर्खेर बसिरहेको थियो।

30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि — चित्र 3

त्यस भीडमा स्‍त्री र बालकहरूलाई नगनीकन, करिब ५,००० भन्दा बढी पुरुषहरू थिए। येशूले ती मानिसहरूलाई दया देखाउनुभयो। येशूको निम्ति, ती मानिसहरू गोठालोविनाका भेडाहरू सरह थिए। त्यसैले उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो र रोगी मानिहरूलाई निको पार्नुभयो।

30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि — चित्र 4

दिनको अन्त्यतिर, चेलाहरूले येशूलाई भने, “अब त ढिला भइसक्यो र यहाँ नजिकै कुनै बस्ती पनि छैनन्। यी मानिसहरूलाई अन्तै पठाइदिनुहोस् ताकि यिनीहरूले खानको निम्ति केही पाउन सकून्।”

30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि — चित्र 5

तर येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूका निम्ति खानाको बन्दोवस्त गरिदेओ

30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि — चित्र 6

येशूले भीडमा भएका मानिसहरूलाई पचास-पचास जनाको झुण्डमा बस्‍न लगाउनू भनि चेलाहरूलाई अह्राउनुभयो।

30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि — चित्र 7

अनि येशूले ती पाँच रोटी र दुईवटा माछा लिनुभयो, माथि स्वर्गतिर हेर्नुभयो, अनि खानेकुराको निम्ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो।

30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि — चित्र 8

त्यसपछि येशूले रोटी र माछालाई टुक्रा-टुक्रा पारी भाँच्‍नुभयो। उहाँले ती टुक्राहरू मानिसहरूलाई बाँडिदिनको निम्ति चेलाहरूलाई दिनुभयो। चेलाहरूले खानेकुरा बाँडिनै राखे, र त्यो कहिल्यै सिद्धिएन

30. येसु ना हाजार द्याङगेलाइहेङ चाअ्पाहि — चित्र 9

त्यसपछि, चेलाहरूले उब्रिएका खानेकुरा जम्मा पारे, अनि त्योचाहिँ करिब बाह्र डाला भन्दा बढी हुनआयो

बाइबलको काथा: मति 14:13-21; मर्कुस 6:31-44; लुका 9:10-17; युहान्ना 6:5-15 सो

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।