34. येशु और कहानी सिकाइ

34. येशु और कहानी सिकाइ — चित्र 1

परमेश्वरको राज्यके बारेमे येशु और बहुत कहानी कही। उदाहारणके ताहीं बा कही, “परमेश्वरको राज्य एक भादीको बिज जैसो हए, जौन कोइ अपने खेतमे बोत हए। तुमके पता हए कि भादीको बिज बिज मैसे सबसे छोटो होत हए।‘’

34. येशु और कहानी सिकाइ — चित्र 2

“पर जब भादीको बिज जमतहए, त्ओ बो बारीमे भए बिरुवासे सबसे बणे होतहए यितने बणे कि चिरैयाँ फिर आएके बोके हंगामे आराम करत हएं।‘’

34. येशु और कहानी सिकाइ — चित्र 3

येशु दुसरी कहानी कही, “परमेश्वरको राज्य खामिर जैसो हए जौन एक बैयर रोटी बनानचुन कि डलैयामे मिलाइ, और खामिर चुनके सब डलैयाके खामिर बनाए दै।‘’

34. येशु और कहानी सिकाइ — चित्र 4

“परमेश्वरको राज्य एक गाढधन जैसो फिर हए, जौन कोइ आदमी जमिन भितर लुकाएके धरे रहए। कोइ दुसरो एक आदमी बो गाढधन पाएके और फेर बो गाड दै। तओ बो खुशीसे इतनो उछर पणो , कि बो जाएके अपने संग भओ सब चिज बेची और बोसे आओ भओ पैसासे बो खेत किनी।‘’

34. येशु और कहानी सिकाइ — चित्र 5

“परमेश्वरको राज्य शुध्द मूल्यवान मोती जैसो फिर हए। जब कोइ एक मोती व्यापारी बोके पाइ, बो अपने संग भओ सब चिज बेची और बोसे आओ भओ पैसा बो मोती किन्नमे खर्चा करी।‘’

34. येशु और कहानी सिकाइ — चित्र 6

प्रार्थना गर्न गए। तीमध्ये एउटा कर उठाउने मानिस थियो, र अर्कोचाहिँ एकजना धार्मिक अगुवा थियो।”

34. येशु और कहानी सिकाइ — चित्र 7

“त्यस धार्मिक अगुवाले यसो भन्दै प्रार्थना गर्‍यो, ‘धन्यवाद, परमेश्‍वर, म अरू मानिसहरू जस्तो पापी छैन (जस्तैः लुटेराहरू, अन्यायी मानिसहरू, व्यभिचारीहरू, अथवा अझ त्यो कर उठाउने मानिस जस्तो।’”

34. येशु और कहानी सिकाइ — चित्र 8

“म हरेक हप्ता दुईपटक उपवास बस्छु र मैले पाएको सबै पैसा र सबै थोकको दशौँ हिस्सा तपाईंलाई दिन्छु।”

34. येशु और कहानी सिकाइ — चित्र 9

“तर त्यस कर उठाउने मानिसचाहिँ धार्मिक अगुवाभन्दा टाढै बस्यो, र स्वर्गतिर आफ्नो आँखा पनि उठाएन। बरू, उसले मुड्कीले आफ्नो छाती पिट्यो अनि प्रार्थना गर्‍यो, ‘परमेश्‍वर, कृपया ममाथि दया देखाउनुहोस् किनकि म एक पापी हुँ।’”

34. येशु और कहानी सिकाइ — चित्र 10

त्यसपछि येशूले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, परमेश्‍वरले त्यस कर उठाउने व्यक्तिको प्रार्थना सुन्‍नुभयो र उसलाई धर्मी ठहराउनुभयो। तर उहाँलाई त्यस धार्मिक अगुवाको प्रार्थना मनपरेन। हरेक जसले आफूलाई उच्च ठान्दछ, परमेश्‍वरले त्यसलाई होच्याउनुहुनेछ, तर जसले आफूलाई होच्याउछ त्यसलाई उच्च पारिनेछ।”

बाइबलको कथा: मत्ती १३:३१-३३, ४४-४६; मर्कूस ४:३०-३२; लूका १३:१८-२१; १८:९-१४ बाट

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।