1. सृष्टि

1. सृष्टि — चित्र 1

परमेश्वरले सुरुमि सब कुरणी इसेरी बनायो। उनले सारा संसार रे तइमी भया सब चीज छ दिनमी सृष्टि अर्यो। परमेश्‍वरले पृथ्वीको सृष्टि अर्या पछा यो अन्धकार रे शुन्यथ्यो, क्याकी तइमी केइ लगइ चीज सृष्टि अरिया थेइन। तर परमेश्‍वरको आत्मा पानीका मल्तिर घूम्दा थ्या।

1. सृष्टि — चित्र 2

तब परमेश्‍वरले भण्यो, “उजालो होस!” र उजालो भयो। परमेश्वरले उजालोलाइ हेर्यो, त्यो असल थ्यो रे तइलाइ “दिन” भण्यो। उनले उजालोलाइ अनारा बठेइ अलग अर्यो, रे तइलाइ “रात” भण्यो। परमेश्वरले उजालोलाइ सृष्टिको पइलो दिनमी बनायो।

1. सृष्टि — चित्र 3

सृष्टिको दोसरा दिनमी, परमेश्‍वरले भण्यो, “पानिका मल्तिर एक क्षेत्र होउ।“ रे एक क्षेत्र भयो। परमेश्वरले यइ क्षेत्रलाइ “अग्गास” भण्यो।

1. सृष्टि — चित्र 4

तेसरा दिनमी, परमेश्‍वरले भण्यो, अग्गास तल्तिर भया पानी एक ठाउँमि जम्‍मा होउ रे सुख्खा भूमि धेका परउ।“ उनले सुख्खा भूमिलाई “पृथ्वी” भण्यो, रे पानीलाइ “समुद्र” भण्यो। परमेश्‍वरले हेर्यो कि आफले सृष्टि अर्या कुरणी असल थ्यो।

1. सृष्टि — चित्र 5

तइ पछा परमेश्‍वरले भण्यो, “पृथ्वीले हरेक किसिमका बोट रे बिरुवा उमारुन्।” रे तसोइ भयो। परमेश्‍वरले हेर्यो रे आफले सृष्टि अर्या कुरणी असल थ्यो।

1. सृष्टि — चित्र 6

सृष्टिको चौथो दिनमी, परमेश्‍वरले भण्यो, “अग्गासमि ज्योति होउन।“ रे सूर्य, चन्द्रमी, रे तारा धेकिया। परमेश्‍वरले तिननलाइ पृथ्वीलाइ ज्योति दिनाइ रे दिन रे रात, ऋतु रे वर्ष छुट्याउनाइ बनायो। परमेश्‍वरले हेर्यो कि आफले सृष्टि अर्या कुरणी असल थ्यो।

1. सृष्टि — चित्र 7

पाचौँ दिनमी, परमेश्‍वरले भण्यो, “पानी जीवित प्राणीले भौत भरिऊन रे चडाचुडी पृथ्‍वीका मल्तिर अग्गासमि उडून्‌।“ इसेरी परमेश्‍वरले सबइ किसिमका पानीमी पौडीन्या रे पंक्षी बनायो। परमेश्‍वरले हेर्यो, त्यो असल थ्यो, र उनले तिननलाइ आशिस दियो।

1. सृष्टि — चित्र 8

सृष्टिका छैठौँ दिनमी, परमेश्‍वरले भण्यो, “हरेक किसिमका जमिनमी हिट्टया जीवजन्तु होऊन!” रे परमेश्‍वरले भणया जसोइ भइयो। केइ जनावर घर पालुवा थ्या, केइ जमिनमी घसाणीन्या, रे केइ जङ्गली थ्या। परमेश्‍वरले हेर्यो, त्यो असल थ्यो।

1. सृष्टि — चित्र 9

तइपछा परमेश्‍वरले भण्यो, “हाम मान्सलाइ हामराइ स्वरूपमी हाम जसोइ हुनाइ निउती बनाउनाउ। तिननले पृथ्वीमी रे सब जीवजन्तुमी राज्य अद्द्या हुन।”

1. सृष्टि — चित्र 10

तबइकीलाइ परमेश्‍वरले भूमि बठेइ केइ माटी समायो, तइलाइ मान्सको आकार दियो, रे पइ तइमी जीवनको सास हालिदियो। यइ मान्सको नाउँ आदम थ्यो। परमेश्‍वरले एक ठुलो बगैँचा बनायो जाँ आदम रन सक्नथ्यो। बगैँचाको हेरचाह अद्दाइ परमेश्‍वरले उनलाई ताँ राख्‍यो।

1. सृष्टि — चित्र 11

बगैँचाका बीचमी, परमेश्‍वरले दुई विशेष रूख रोप्‍यो-जीवनको रूख रे असल रे खराबको ज्ञान दिन्या रूख। परमेश्‍वरले आदमलाइ भण्यो कि सबइ रूखका फल निसंकोच खाएइ तर असल रे खराबको ज्ञान दिन्या रूखको फल जन खाएइ। यदि उइले तइ रूख बठेइ फल खाएले उ मद्द्या हो।

1. सृष्टि — चित्र 12

पइ परमेश्‍वरले भण्यो, “मान्स एकलो रनु असल आथिन।” तर ताँ भया कोइ लगइ जनावर आदमको सहयोगी बन्‍न सकेइन।

1. सृष्टि — चित्र 13

तबइकीलाइ परमेश्‍वरले आदमलाइ गइली निनमी पार्यो। पइ परमेश्‍वरले आदमको करङ मध्ये बठेइ एक करङ निकाल्यो रे तइ बठेइ एक आइमाइ बनायो रे तिनलाइ आदमका वाँ लेया।

1. सृष्टि — चित्र 14

जब आदमले तिनलाइ धेक्यो, उनले भण्यो, यिन त मइ जसी छन! तिनलाई ‘स्‍त्री’ भणीन्या हो। क्याकी तिन बैकान बठेइ बनाइएकि थिन।“ तबइकिलाइ मान्सले आफ्‍ना इजा -बालाइ छाडन्छ रे आफ्‍नी स्वानीसित मिलिरन्‍छ, र तिनन एकइ शरीर हुनाहान।

1. सृष्टि — चित्र 15

परमेश्‍वरले बैकान रे स्वानीलाई आफ्नाइ स्वरूपमी बनायो। उनले तिननलाई आशिष दियो रे भण्यो, “भौत सन्तान जन्मा रे पृथ्वीमी भरिनाइ जा!” पइ परमेश्‍वरले आफले बनाया सब चीज धेक्यो, रे त्यो भौत असल थ्यो, रे यीन सबइ बठेइ उन भौत खुशी भया। यीन सब सृष्टिको छैठौँ दिन भया थ्या।

1. सृष्टि — चित्र 16

जब सातौँ दिन आयो, परमेश्‍वरले आफ्ना सबइ काम सकी सक्या थ्यो। उनले सातौँ दिनलाई आशिष दियो रे पवित्र बनायो, क्याकि तइ दिन उनले आफ्नो काम बठेइ आराम लियो। इसेरी परमेश्‍वरले सारा संसार रे तइमी भया सबइ कुरणीको सृष्टि अर्यो।

बाइबलको कथा : उत्पत्ती १-२

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।