46. पावल विश्वासी भओ
शाऊल बो जावन आदमी रहए जौन स्तिफानसके मरन बारेनके कपडानके देखदेख करत रहए। बो येशूमे विश्वास करी नाए रहए, , तबहि बो विश्वासीनके सतात रहए। बो यरूशलेमके घर-घरमे जात रहए और लोग और बैयर दोनएके पकणके जेलमा डारत रहए। प्रधान-पूजाहारी शाऊलके दमस्कसके शहरमे जाके ख्रीष्टियानके पकणी बिनके यरूशलेममे घुमाएके ल्यान स्वीकृति लैरहए।
जब शाऊल दमस्कसतिर जाँदै थिए, स्वर्गबाट एउटा उज्यालो ज्योति उनको चारैतिर चम्कियो, र उनी भुईँमा लडे। शाऊलले कसैले यसो भनिरहेको सुने, “शाऊल
जब शाऊल उठो, बो कुछु देखि नाए। बोके संगी बोके दमस्कसतक डोर्याएके लैगए। शाऊल तीन दिनतक नए कुछ खाइ नए त पिइ।
दमस्कसमे हननिया नाउँ भओ एकजनै चेला रहए। परमेश्वर बोसे कही, “बोके घरमे जाओ जहाँ शाऊल बैठो हए। तुमर हात बिनके उपर राखओ ताकि बो फिर देख सिकए।” त्ओ हननिया कही, “प्रभु, जा आदमी विश्वासीनके कैसो सताइ हए करके मए सुनो हौ।” परमेश्वर बोके जवाफ दैइ, “जाओ
तबहि हननिया शाऊलके ठिन गओ, , बो हात बिनके उपर धरी,, और कही, “येशू, जो तुम आत पेती डगरमे देखानो, बा मोके मलाई तुमरे ठिन पठाइ हए ताकि तुम फिर देख्न बारे होबओ और पवित्र आत्मासे भरिपूर्ण होबओ।” शाऊल तुरुन्त फेरि देख्न बारो हुइगओ, और हननिया बोके बप्तिस्मा दै। और शाऊललके कुछ खानबारी चिज और बोके तागत घुमके आओ।
बोके लगतए, शाऊलल दमस्कसमे भओ यहुदीनके अइसो काहत प्रचार गर्न लागो, “येशू परमेश्वरको पुत्र हए
बहुत दिनके पिच्छु , यहूदी शाऊलके मार्न योजना बनाइं। बोके मार्नको ताहीं बे शहरके फाटकमे लुक्के बैठन आदमीनके पठाइं। पर शाऊल बो योजनाके बारेमे सुनी, और बोके संगी बके भाग्नके सहायता करीं। एक रात बे बोके डलैयामे डारके शहरको पर्खालसे तरे लटकाएके उतार दैं। शाऊल दमस्कससे भाजके पिच्छु, बो येशुके बारेमे प्रचार गर्नेको काम निरन्तर करी रहो।
शाऊलले साहसका साथ दमस्कसमा प्रचार गरेका थिए भनी बताइदिए। त्यसपछि, चेलाहरूले शाऊललाई स्वीकार गरे।
यरूशलेममा भएको सतावाटबाट भागेका केही विश्वासीहरू टाढा एन्टिओखियाको शहरमा गए र येशूको बारेमा प्रचार गरे। एन्टिओखियाका प्रायः मानिसहरू यहूदीहरू थिएनन्, तर पहिलो पटक, तिनीहरूमा पनि धेरैजना विश्वासीहरू भए। बरनाबास र शाऊल त्यहाँ यी नयाँ विश्वासीहरूलाई येशूको बारेमा अझ बढी शिक्षा दिन र मण्डलीलाई बलियो बनाउन गए। येशूमा विश्वास गर्नेहरूलाई पहिलो पटक “ख्रीष्टियानहरू” भनिएको ठाउँ एन्टियोखिया थियो।
एकदिन, जब एन्टियोखियामा भएका ख्रीष्टियानहरू उपवास र प्रार्थना गर्दैथिए, तब पवित्र आत्माले उनीहरूलाई भन्नुभयो, “मेरो निम्ति बरनाबास र शावललाई त्यस कामको लागि अलग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।” त्यसैले एन्टियोखियाको मण्डलीले बरनाबास र शाऊलको निम्ति प्रार्थना गरे र उनीहरूका हात तिनीहरूमाथि राखे। अनि उनीहरूले तिनीहरूलाई येशूको बारेमा अरू धेरै ठाउँहरूमा सु-समाचार प्रचार गर्न पठाए। बरनाबास र शाऊलले विभिन्न जातिका मानिसहरूलाई शिक्षा दिए, र धेरै मानिसहरूले येशूमा विश्वास गरे।
बाइबलको कथा: प्रेरित ८:३; ९:१-३१; ११:१९-२६; १३:१-३ बाट
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।