10. दश विपत्ति

10. दश विपत्ति — चित्र 1

परमेश्वरले मोशा रे हारुनलाइ चेतावनी दियो कि फारोका हृदय हठी हुन्या हुन। जब तिनन फारोका वा गया, तिननले भण्यो, “इस्राएलका परमेश्‍वर इसो भणनाहान, ‘मेरा मानसनलाइ जान दे!’ “तर फारोले तिननले भणया कुरणी सुणेइन। इस्राएलीलाइ जान दिनुको सट्टा, उनले तिननलाइ आजि बरता कठिन परिश्रम अद्दाइ बाध्य अर्यो!

10. दश विपत्ति — चित्र 2

फारोले इस्राएलीलाइ छाड्ड इन्कार अरीराख्यो, तबइकिलाइ परमेश्‍वरले मिश्रदेशमि डरलाग्दा दश विपत्ति पठाइदियो। परमेश्‍वरले यीन विपत्ति बठेइ फारोलाइ उन फारो रे सब मिश्री देवता हइ शक्तिशाली छन भणी धेकायो।

10. दश विपत्ति — चित्र 3

परमेश्‍वरले नील नदीलाइ रगतमि परिवर्तन अरिदियो, तर फारोले आजि लगइ इस्राएलीलाइ जान दिएइन।

10. दश विपत्ति — चित्र 4

परमेश्‍वरले सारा मिश्र देशभरि भ्यागता पठायो। फारोले मोशालाइ भ्यागता हटाइ दिनाइ विन्ती अर्यो। तर सब भ्यागता मर्या पछा, फारोले आफ्नो हृदय आजि कठोर बनायो रे इस्राएलीलाइ जान दिएइन।

10. दश विपत्ति — चित्र 5

तबइकिलाइ परमेश्‍वरले भुसुनाको विपत्ति पठायो। तइ पछा उनले झिंगाको विपत्ति पठायो। फारोले मोशा रे हारूनलाइ बोलायो रे भण्यो यदि तिननले तइ विपत्तिलाई रोक्यो भणया म इस्राएलीलाइ जान दिनउ। जब मोशाले प्रार्थना अर्यो, परमेश्‍वरले सारा झिंगाहरू मिश्र बठेइ हटाइदियो। तर फारोले आजि आफ्नो हृदयलाइ कठोर बनायो रे इस्राएलीलाइ जान दिएइन।

10. दश विपत्ति — चित्र 6

तइ पछा, परमेश्‍वरले मिश्रीका सब गाईवस्तुमि विपत्ति पठायो र तिनन सब मर्या। तर फारोको हृदय कठोर भयो, र उनले इस्राएलीलाइ जान दिएइन।

10. दश विपत्ति — चित्र 7

पइ परमेश्‍वरले मोशालाइ फारोका अगाडि हावामि छार खित भण्यो। जब उनले तसो अर्यो, मिश्रीका शरीरमि कष्ट दिन्या खटिरा धेकिया, तर इस्राएलीलाइ केइ भएइन। परमेश्‍वरले फारोको हृदय कठोर बनाइदियो, रे फारोले इस्राएलीलाइ जान दिएइन।

10. दश विपत्ति — चित्र 8

इसो भइसक्या पछा परमेश्‍वरले अठ्ठा वर्षायो जइले मिश्रदेशका भौत जसो अन्‍नबाली नास अर्यो रे बाइर निकलल्या कोइ लगइ मारिया। फारोले मोशा रे हारूनलाइ बोलायो रे भण्यो, “मइले पाप अर्या छु। तमन या बठेइ जान सक्न्छौ।” पइ मोशाले प्रार्थना अर्यो, रे अग्गास बठेइ अठ्ठा पड्ड बन्द भयो।

10. दश विपत्ति — चित्र 9

तर फारोले आजि लगइ पाप अर्यो रे आफ्नो हृदयलाई कठोर बनायो। उनले इस्राएलीलाइ जान दिएइन।

10. दश विपत्ति — चित्र 10

तबइकिलाइ परमेश्‍वरले सलहका हुललाइ मिश्रदेमि पठाई दियो। यीन सलहले अठ्ठा बठेइ बच्या सब बाली खाइदियो।

10. दश विपत्ति — चित्र 11

पइ परमेश्‍वरले अनारोलाइ पठायो जुन तीन दिनसम्म रइरह्यो। त्यो इति अनारो थ्यो कि मिश्री आफ्ना घर छाडीबर बाहिर निकल्ल सक्दाइनथ्या। तर इस्राएली बस्या ठाउँमि भणया उजालो थ्यो।

10. दश विपत्ति — चित्र 12

यीन नौ विपत्ति भइसक्या लगइ फारोले आजिलगइ इस्राएलीलाइ मिश्रदेश बठेइ जान दिएइन। फारोले परमेश्‍वरकि कुरणी नसुणया हुनाले आब उनले एक अन्तिम विपत्ति ल्याउन्या योजना अर्यो। यइ विपत्तिले भणया फारोको मन परिवर्तन अर्यो।

बाइबल कथाः प्रस्थान ५-१०

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।