16. छुटकारा दिन्यावाला

16. छुटकारा दिन्यावाला — चित्र 1

यहोशूको मृत्यु पछा, इस्राएली परमेश्वरको अनाज्ञाकारी भया। तिननले परमेश्‍वरका कानुन माणेइन, रे तिननले प्रतिज्ञा अरिया देश बठेइ बाँकी कनानीलाई धपाएन। इस्राएलीले याहोवे, एकइ साँचो परमेश्‍वरको आराधना अद्दुको सट्टामि कनानी देवतालाई पूज्ज पस्या। इस्राएलीको कोइ राजा थेइन, तबइकिलाइ सबइले आफलाई जी ठिक लाग्न्छ, तेइ अर्यो।

16. छुटकारा दिन्यावाला — चित्र 2

परमेश्वरको अनाज्ञाकारी भएर, इस्राएलीले धेरै बेर तिनइ कुरणी दोहराई रया। तिन कुरणी यीनै हुन्: भौत वर्षसम्म इस्राएली परमेश्‍वरका अनाज्ञाकारी भया, तबइकिलाइ उनले शत्रुलाई इस्राएलीमि विजय दिइबर तिननलाइ दण्ड दियो। यीन शत्रुले इस्राएली बठेइ समान लुट्यो, तिनरा सम्पति नाश गरिदियो रे तिनन मध्ये भौतलाइ मारिदियो। तइ पछा भौत वर्षसम्म इस्राएलीका शत्रुले तिननलाइ अत्यचार अर्यो, इस्राएलीले पाप अर्या हुनाले पश्‍चाताप अर्यो रे छुट्काराकि निउती परमेश्‍वरलाई प्रार्थना अर्यो।

16. छुटकारा दिन्यावाला — चित्र 3

हरेक बेर इस्राएलीले पश्चात्ताप अर्यो, परमेश्वरले तिननलाई बचायो। उनले एक जना छुटकारा दिन्यावाला प्रदान अरिबर यो अर्यो एक मान्स जइले तिनरा शतुरका विरुद्ध लडीबर तिननलाई पराजित अद्द्या हो। तब देशमि शान्ति हुन्या हो रे छुटकारा दिन्याले तिननमि निक्केरि शासन अद्दया हुन। मान्सनलाइ बचाउनाइ परमेश्वरले भौत छुटकारा दिन्यावाला पठायो। नजिकैको शतुरको समूह मिद्यानीलाई इस्राएलीलाई पराजित अद्दाइ अनुमति दिया पछा परमेश्वरले आजि यो अर्यो।

16. छुटकारा दिन्यावाला — चित्र 4

सात वर्षसम्म मिद्यानीले इस्राएलीका सबइ अन्‍नबाली लइया। इस्राएली इति त्रसित थ्या कि मिद्यानीले आफलाई नभेट्टाऊन् भणीबर तिनन गुफामि लुक्द्या अर्नथ्या। आखिरमि तिननले बचाऊनाइ निउती परमेश्‍वरलाई पुकार्यो।

16. छुटकारा दिन्यावाला — चित्र 5

एकदिन, गिदोन नाउँ भया इस्राएलका एकजना मानस गुप्त रूपमि अन्‍न कुट्टा थ्या ताकि मिद्यानी आइबर अन्‍न चोरद्द जनपाऊन। तसइ बेला याहोवेको एक दूत गिदोनका वा आइबर भणयो, “परमेश्‍वर तु सित छन, वीर योद्धा। जा रे इस्राएललाई मिद्यानीका हात बठेइ बचा।”

16. छुटकारा दिन्यावाला — चित्र 6

गिदोनका बाका वा मूर्तिलाई अर्पण अर्या एक वेदी थ्यो। परमेश्‍वरले गिदोनलाई पइलो कुरणी तइ मूर्तिलाई भत्काउन लायो। तर गिदोन मानसन बठेइ डराया थ्या, तबइकिलाइ रात नपरन्ज्या उन पखीर्या। पइ उनले तइ वेदीलाई भत्काइदियो रे तइलाई टुक्रा-टुक्रा पारिदियो। उनले नजिकइ परमेश्‍वरको निउती एक नयाँ वेदी बनायो रे परमेश्‍वरका तिउती बलि चढायो।

16. छुटकारा दिन्यावाला — चित्र 7

अर्खा बिहान कसइले तिनरा वेदी भत्काइदिया मानसनले धेक्यो रे उनन भौत रिसाया। गिदोनलाई माद्दाइ निउती तिनन उइका घर गया, तर उइका बाले तिननलाई भणयो, “तमन क्याइ आफ्ना देवतालाई सहयोग अद्द खोज्नछौ? यदि उ देवता हो भणया त, उइले आफैँलाई बचाओस!” तिनले इसो भया हुनाले मान्सनले गिदोनलाई मारेइन।

16. छुटकारा दिन्यावाला — चित्र 8

तइ पछा मिद्यानी आजि इस्राएली बठेइ चोरी अद्दाइ आया। तिनन इति भौत थ्या कि तिननलाई गन्‍न लगइ साध्य थेइन। तिननसित लडाईं अद्दाइ निउती गिदोनले इस्राएलीलाई एक ठाउँमि जम्मा अर्यो। गिदोनले परमेश्‍वरसित दुई चिन्ह माग्यो ताकि इस्राएलको बचाउकि निउती परमेश्‍वरले उइलाई चलाया हो भणी उन पक्का हुन सकुन।

16. छुटकारा दिन्यावाला — चित्र 9

पहिलो चिन्हकि निउती, गिदोनले एक भेडाको ऊन भुईँमि बिछायो रे परमेश्‍वरलाई बिहानको शीत भुईँमि नभईबर केवल तइ ऊनमि मान्तर पारिदिनाइ बिन्ति अर्यो। परमेश्‍वरले तसोइ अरी दियो। अर्खा दिन राति चाइ उनले भुईँ भिजाइदिनाइ रे भेडाको ऊनलाई चाइ सुक्का पारिदिनाइ परमेश्‍वरलाई बिन्ति अर्यो। परमेश्‍वरले त्यो लगइ अरिदीयो। यीन दुई चिन्हको कारण गिदोनले विश्वास अर्यो कि परमेश्वरले साच्ची उनले इस्राएललाई मिद्यानी बठेइ बचाउन चाहानाहान।

16. छुटकारा दिन्यावाला — चित्र 10

तब गिदोनले सिपाहीलाई आफूकहाँ आउन बोलाए, र ३२,००० मानिसहरू आए।तर परमेश्‍वरले उइलाई यो संख्या अति भौत भयो भणयो। तबइकिलाइ गिदोनले लडाईं अद्द डराया २२,००० जनालाई घर पठाईदियो। परमेश्‍वरले गिदोनलाई मानसनको संख्या और भौत भया भणयो। तबइकिलाइ गिदोनले ३०० सैनिकलाई बाहेक बाँकी सबइलाई घर पठाईदियो।

16. छुटकारा दिन्यावाला — चित्र 11

तइ रात परमेश्‍वरले गिदोनलाई भणयो, “तल मिद्यानीका पालमि जा रे उनरा कुरणी सुण। जब तुइले तिननले भणया कुरणी सुणन्या हइ, तु आजि तिननलाई आक्रमण अद्दाइ डराउन्या हइनी।” तबइकिलाइ तइ रात गिदोन तलतिर पालमि आयो रे एकजना मिद्यानी सैनिकले आफ्ना मित्रलाई सपनामि धेक्या केइ कुरणी भणनार्या सुणयो। तइ मान्सको मित्रले इसो भन्यो, “यइ सपनाको अर्थ हो कि गिदोनका फौजले हाम मिद्यानी फौजलाई परास्त अद्दया हुन!” जब गिदोनले यो सुणयो, उनले परमेश्वरको आराधना अर्यो।

16. छुटकारा दिन्यावाला — चित्र 12

तइ पछा गिदोन आफ्ना सैनिकका वा फर्किया रे प्रत्येकलाई एक-एक तुरही, माटिका फोला रे राँको दियो। तिननले मिद्यानी सियाका शिविरलाई घेरा हाल्यो। गिदोनका ३०० सैनिकले आफ्ना राँका फोला भितर राख्या थ्या तबइकीलाई मिद्यानीले राँकोको प्रकाश धेक्द सकेइन।

16. छुटकारा दिन्यावाला — चित्र 13

पइ गिदोनका सबइ सैनिकले एकइबेर आफ्ना फोला फुटायो, रे अचानक बल्लार्या राँको धेकायो। तिननले आफ्ना तुरही फुक्यो रे कला हाल्यो, “याहोवे रे गिदोनकि निउती तरवार!”

16. छुटकारा दिन्यावाला — चित्र 14

परमेश्‍वरले मिद्यानीलाई अन्योलमि पारिदियो, तबइकिलाइ तिननले एक-अर्खालाइ आक्रमण अद्द पस्या रे माद्द लाग्या। उत्नजेइ गिदोनले और इस्राएलीलाई तिनरा घर बठेइ आउन र मिद्यानीलाई खेद्दाइ दूत पठायो। तिननले भौतलाई मार्यो रे बाँकी रयालाई इस्राएलीको भूमि बठेइ बाइर धपाइदियो। तइ दिन १,२०,००० मिद्यानी मर्या। इसेरी इस्राएलीलाई परमेश्‍वरले बचाया थ्यो।

16. छुटकारा दिन्यावाला — चित्र 15

मानसनले गिदोनलाई तिनरा राजा बनाउन चाया थ्यो। गिदोनले तिननलाई तसो अद्द दिएइन, तर उनले तिनन मध्ये प्रत्येक मिद्यानी बठेइ लिया केइ सुनका औँठी माग्यो। मानसनले गिदोनलाई भौत सुन दियो।

16. छुटकारा दिन्यावाला — चित्र 16

पइ गिदोनले तइ सुनलाई प्रधान पूजारीले लाउन्या जसोइ एक विशेष कपडा बनाउनाइ निउती प्रयोग अर्यो। तर मानसनले तइलाई पूज्‍ज लाग्या मानौँ कि त्यो एक मूर्तिइ थ्यो। तबइकिलाइ परमेश्‍वरले आजि इस्राएललाई दण्ड दियो क्याकी तिननले मूर्तिलाई पुज्यो। परमेश्‍वरले तिनरा शत्रुलाई उननमि विजयी हुनदियो। आखिरमि तिननले आजि परमेश्‍वरलाई सहयोगकि निम्ति पुकार अर्यो, रे परमेश्‍वरले तिननलाई अर्खो एकजना छुट्कारा दिन्या मानस पठाइदियो।

16. छुटकारा दिन्यावाला — चित्र 17

यइ प्रकारको कुरणी भौत बेर दोर्‍होरियो: इस्राएलीले पाप अर्नथ्या, परमेश्‍वरले तिननलाई दण्ड दिनथ्या, तिननले पश्‍चाताप अर्नथ्या रे परमेश्‍वरले तिननलाई बचाउनाइ निउती छुटकारा दिन्या मानसन पठाउनथ्या। भौत वर्षको अन्तरालमि, परमेश्‍वरले भौत छुटकारा दिन्यावाला पठायो जइले इस्राएलीलाई तिनरा शत्रु बठेइ बचायो।

16. छुटकारा दिन्यावाला — चित्र 18

छाड्डीबेर, मानसनले और देशमि भया जसेरी परमेश्‍वरसित एकजना राजाको माग अर्यो। तिनन इसो राजा चाहन्थया जो उच्चा रे बलिया हुन, रे जइले तिननलाई लडाईंमि अगुवाई अद्द सकुन। परमेश्‍वरले यो अनुरोध मन पराया थेइन, पइलगइ उनले तिननलाई खोजया जसोइ राजा दियो।

बाइबल कथा: न्यायकर्ता १-३; ६-८; १ शमूएल १-१०

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।