17. दाऊदसित परमेश्वरको करार
शाऊल इस्राएलका पइलो राजा थ्या। उन मानसनले चाया जसाइ उच्चा रे सुन्दर मानस थ्या। पइलिका केइ वर्ष शाऊल इस्राएलमि शासन अद्द्या एक असल राजा थ्या। तर पछा उन एक दुष्ट मानस बन्या रे परमेश्वरको अनाज्ञाकारी भया, तबइकिलाइ परमेश्वरले अर्खा मानसलाई चुन्यो जो एकदिन उइको सट्टामि राजा हुन्नाथ्यो।
परमेश्वरले दाऊद नाउँ भया एक जवान इस्राएलीलाई शाऊल पछा राजा हुनाइ निउती चुन्यो रे तयार अद्द लाग्यो। दाऊद बेथलेहम नाउँ अर्या गाँउमि बस्सया एक ग्वाला थ्या। आफ्ना बाका भेडाको हेरचाह अर्न्ज्या बेर बेरी उनले आफ्ना भेडालाइ आक्रमण अद्द खोज्जया सिंह रे भालुलाई मार्या थ्यो। दाऊद नम्र रे धर्मी मान्स थ्या। उन परमेश्वरमि आराम अर्नथ्या रे उनरो आज्ञा माणन्थ्या।
जब दाऊद जवान नै थ्या, उनले गोल्यत नाउँ भया एकजना वीरका विरुद्ध लडाईं अर्यो। गोल्यत एक योद्धा थ्या। उन भौत बलियो रे करिब तीन मिटर जति उच्चो मान्स थ्यो! तर परमेश्वरले गोल्यतलाइ मद्दाइ इस्राएलीलाइ बचाउनाइ निउती दाउदलाइ सहायता अर्यो। तइ पछा दाऊदले इस्राएलीका भौत शतुरमि विजय पायो। दाऊद एक ठुला योद्धा भया, रे उनले भौत युद्धमि अगुवाइ अर्यो। मान्सनले दाउदको भौत प्रशंसा अर्यो।
मानसनले दाउदलाइ इति प्रेम अर्यो कि शाऊल उनलाइ डाह अर्न्थ्या। रे शाऊलले दाऊदलाई माद्द खोज्यो, तबइकिलाइ दाऊद शाऊल रे तिनरा सैनिक बठेइ लुक्दाइ निउती उजाड ठाउँतिर भाग्यो। एक दिन जब शाऊल रे तिनरो सैनिक दाऊदलाई खोज्जा थ्या तिन एक गुफामि गया। यो तेइ गुफा थ्यो, जा दाऊद लुगीरइथ्या, शाऊलले उनलाई धेकेइन। दाऊद शाऊलका पछिबाट भौत नजिक गया रे तिनको लत्ताको एक भाग चिर्यो। शाऊल गुफा बठेइ गइ सक्या पछा दाऊदले कलाहलिबर उनले समाया कपडालाइ हेद्दाइ निउती भणयो। इसेरो शाऊलले था पायो कि राजा हुनाइ निउती दाउदलाइ माद्दु पड्डइन।
केइ बेर पछा, शाऊल लडाईंमि मर्या, रे दाऊद इस्राएल देशका राजा भया। उन एक असल राजा थ्या, रे मान्सनले उनलाई प्रेम अर्नथ्या। परमेश्वरले दाऊदलाई आशिष् दियो रे उनलाई सफल बनायो। दाऊदले भौत लडाइ लड्यो रे परमेश्वरले उनलाई इस्राएलका दुस्मनलाई हराउन सहयोग अर्यो। दाऊदले येरुशलेम सहर कब्जा अर्यो रे तइलाइ उनरो राजधानी शहर बनायो, जा उन रइबर शासन अर्यो। दाऊदले चालीस वर्ष सम्म राजा भइबर शासन अर्यो। उनरो शासनकालमि इस्राएल एक शक्तिशाली रे सम्पन्न देश बन्यो।
दाऊदले एक मन्दिर बनाउन चाहन्थया जाँ सब इस्राएलीले परमेश्वरको आराधना अद्द सकुन रे उनलाई बलि चढाउन सकुन। करिब चार सय वर्षसम्म मान्सनले परमेश्वरको आराधना अद्द रे बलि चढाउन्या काम मोशाले निर्माण अर्या पालमि अद्दा थ्या।
तर परमेश्वरले नातान नाउँ भया एकजना अगमवक्तालाई दाऊदका वाँ यो खबर पठायो, “तुइले भौत युद्धमि लडया हुनाले मेरि निउती तुइले यइ मन्दिरको निर्माण अद्द्या आथिनि। तेरा चेलाले यइको निर्माण अद्द्या हो। तर म तुलाई भौत आशिष् दिन्या हु। तेरा सन्तान मध्ये एकजनाले चाहिँ सदाको निउती राजाका रूपमि मेरा मान्सनमि राज्य अद्दया हो!” सदाइकि निउती राज्य अद्द सक्दया दाऊदको सन्तान ख्रीष्टइ हुन। ख्रिस्ट परमेश्वरका चुनिया जन थ्या, जसले संसारका मान्सनलाइ तिनरा पाप बठेइ बचाउन्या हुन।
जब दाऊदले नातानको संदेश सुणयो, उनले परमेश्वरलाई धन्यवाद दियो रे उनरो प्रशंसा अर्यो। परमेश्वरले उनलाइ आदर अर्यो रे भौत आशिष दियो। बेशक, दाऊदलाई था थेइन कि परमेश्वरले यीन कुरणी कब अद्दया हुन। हाम अइल जाणनाउ कि इस्राएलीले ख्रिस्ट आउना हइ अगाडी करिब एक हजार वर्ष समय कुद्दु पड्डया थ्यो।
दाऊदले भौत वर्षसम्म न्यायसित राज्य अर्यो। उन विश्वासयोग्यतासित परमेश्वरको आज्ञाकारी भया, रे परमेश्वरले उइलाई आशिष् दियो। पइ लगइ आफ्नो जीवनकालको छाड्डीबार उनले परमेश्वरको विरुद्धमि ठूलो पाप अर्यो।
एकदिन, दाऊदले आफ्नो दरबार बठेइ बाइर हेर्यो रे एक जना सुन्दरी आइमाइलाई नाउनारएइ धेक्यो। उनले तिनलाई चिन्या थेइन, तर उनले पता लायो कि उइको नाउँ बेतशेबा हो।
आन्ति हेद्दका सट्टा, दाऊदले कसइलाई तइ आइमाइलाई उनरा वाँ ल्याउनाइ पठायो। दाऊद तिनसित सिया रे तिनलाई उसका घर फिर्ता पठाइदियो। केइ समय पछा बेतशेबाले दाऊदलाई आफ गर्भवती भया खबर पठायो।
बेतशेबाको बैकान उरियाह नाउँ भया मान्स थ्या। उन दाऊदका सेना मध्येमिका एक उत्तम सैनिक थ्या। यो घटना भया बेला उरियाह युद्धमि लड्डा थ्या। दाऊदले उरियाहलाई लडाईं बठेइ फिर्ता बोलायो रे उइलाई आफ्नी स्वानीका वाँ जानाइ भणयो। तर उरियाले लडाईमि बाँकी रया आफ्ना सिपाहीलाई छाडीबर आफ्ना घर जानाइ इन्कार अर्यो। तबइकिलाइ दाऊदले उरियाहलाई लडाईमि फिर्ता पठायो रे प्रधान सेनापतिलाई जाँ सत्तुर सब भणना बलिया छन्, ताँ उइलाई पठाउन्या आदेश दियो ताकि उ मारियोस। र उरियाह युद्धमि मर्या।
उरियाह युद्दमि मारिया पछा, दाऊदले बेतशेबासित ब्या अर्यो। पछा, उनले दाऊदकि निउती चेलो जन्मायो। दाऊदले अर्या कामसित परमेश्वर भौत क्रोधित भया, तबइकिलाइ उनले नातान अगमवक्तालाई उनरो पाप कति दुष्ट थ्यो भणीबर बताउनाइ दाऊदका वाँ पठायो। दाऊदले आफ्नो पापका निउती पश्चाताप अर्यो रे परमेश्वरले उनलाई क्षमा दियो। आफ्नो बाँकी जीवनभरि दाऊदले कष्टको बेला लगइ परमेश्वरलाई पछ्यो रे आज्ञाकारी भया।
तर दाऊदको चेलो मर्यो। इसेरी परमेश्वरले दाउदलाइ दण्ड दिनुभयो। र दाऊदको बाँकी जीवनभरि आफ्नाइ परिवार मध्य कसइले उनरो विरुद्ध विद्रोह अरी राख्यो रे दाऊदले आफ्नो तागत लगइ हरायो। तर परमेश्वर विश्वासयोग्य थ्या, र दाउदले परमेश्वरको आज्ञा नमाणया लगइ परमेश्वरले दाऊदसित अर्या प्रतिज्ञा पुरा अर्यो। पछा, दाऊद रे बेतशेबाको अर्खो चेलो भयो रे तिननले तइको नाउँ सोलोमन राख्यो।
बाइबल कथाः १ शमुएल १०; १५-१९; २४; ३१; २ शमुएल ५; ७; ११-१२
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।