18. विभाजित राज्य

18. विभाजित राज्य — चित्र 1

राजा दाऊदले ४० वर्ष शासन अर्यो। तइ पछा दाऊदको मृत्यु भयो, रे उनरा चेला सोलोमनले इस्राएलमि शासन अद्द पस्या। परमेश्‍वर सोलोमनसित बोल्या रे उसलाई सबहइ बडता कि कुरणीको चाहना छ भणी सोध्‍यो। सोलोमनले बुद्धि माग्यो। यइमि परमेश्‍वर प्रसन्‍न भया, तबइकिलाइ उनले उइलाई संसारकै सबहइ बुद्धिमान मान्स बनायो। सोलोमनले भौत कुरणी सिक्यो रे एक बुद्धिमान न्यायकर्ता भया। परमेश्‍वरले उनलाई भौत सम्पन्‍न लगइ बनायो।

18. विभाजित राज्य — चित्र 2

यरुशलेममि, सोलोमनले तइ मन्दिरको निर्माण अर्यो जो उनरा बा दाऊदले बनाउन्या योजना अर्या थ्यो रे तइकि निउती सामान जम्मा अर्या थ्यो। मान्सनले आब परमेश्‍वरलाई आराधना अर्न्थ्या रे भेट हुन्या पालको सट्टा मन्दिरमि बलि चढायो। परमेश्‍वर आए रे तइ मन्दिरमि उपस्थित थ्या, रे उन त्याहा आफ्ना मान्सनसित रया।

18. विभाजित राज्य — चित्र 3

तर सोलोमनले और देशकि स्वानीलाइ प्रेम अर्यो। उनले करिब १,००० जना स्वानी सित ब्या अर्यो! रे परमेश्‍वरको अनाज्ञाकारी भया। यीन स्वानी मध्ये भौत जना और देश बठेइ आएकि थिन रे आफसित आफ्ना देवता लगइ लेएकि थिन, जइलाई तिननले पूजि राख्यो। जब सोलोमन बुढा भया, उनले लगइ तिनरा देवतालाई पूज्‍ज पस्या।

18. विभाजित राज्य — चित्र 4

तबइकिलाइ परमेश्‍वर सोलोमनसित रिसाया। उनले इस्राएल राष्ट्रलाई दुई राज्यमि विभाजन अरिबर सजाय दिन्या भणयो। उनले यो सोलोमनको मृत्यु पछा अर्यो।

18. विभाजित राज्य — चित्र 5

सोलोमन मर्या पछा उनरा चेला, रहोवाम इस्राएलका राजा भया। इस्राएल राष्ट्रका सब मान्सन उनलाई आफ्नो राजाका रूपमि स्वीकार अद्दाइ भेला भया। तिननले रहोवामलाई सोलोमन राजाले कडा परिश्रम अद्द लायाको रे भौत कर तिद्द लायाको भणीबर गुनासो अर्यो। तिननले रहोवामलाई हामलाई कम काम अद्द ला भणयो।

18. विभाजित राज्य — चित्र 6

तर रहोवामले मूर्खतासित उनलाई जवाफ दियो। उनले भणयो, “मेरा बा सोलोमनले कडा परिश्रम अद्द लाया हो भणी तमनले भणनाछौ। तर म तमनलाइ उणले भणना बढी परिश्रम अद्द लाउन्या हु, रे उनले भणना बढी सजाय दिन्या हु।”

18. विभाजित राज्य — चित्र 7

जब मान्सनले उनलाई इसो भणया सुणयो, तिनन मध्ये भौतले उनरो विरुद्धमि विद्रोह अर्यो। दश कुलले तिनलाई छोड्यो। केवल दुई कुल मान्तर उनसित बाँकी रया। यीन दुई कुलले आफलाइ यहूदाको राज्य भणन्थ्या।

18. विभाजित राज्य — चित्र 8

रहोबामको विरुद्धमि विद्रोह अर्या इस्राएलका और दश कुलले, यरोबाम नाउँ भया एकजना मान्सलाई आफ्नो राजा हुनाइ नियुक्त अर्यो। यीन कुल भूमिको उत्तरी भागमि थ्या। तिननले आफलाई इजरायलको राज्य भणन्थ्या

18. विभाजित राज्य — चित्र 9

यरोबामले परमेश्‍वरको विरुद्धमा विद्रोह अर्यो रे मानसनलाई पाप अद्द लायो। तिनले आफ्ना मान्सनलाई पूजा अद्दाइ निउती दुई मूर्ति बनायो। तिनन आब यहूदाको राज्यमि भया यरूशलेम मन्दिरमि परमेश्वरको आराधना अद्दाइ गएइन।

18. विभाजित राज्य — चित्र 10

यहूदा रे इस्राएलका राज्य दुश्मन भया रे बेरबेरी एक-अर्काको विरुद्धमि लडाईं अरीराख्यो।

18. विभाजित राज्य — चित्र 11

इस्राएलको नयाँ राज्यमि, सब राजा दुष्ट थ्या। यीन राजामि हइ भौत जना और इस्राएली बठेइ मारिया जो उनरा ठाँउमि राजा हुन चाइराइथ्यो।

18. विभाजित राज्य — चित्र 12

इस्राएल राज्यका सब राजा र धेरैजसो मानसनले मूर्तिपूजा अर्यो। तिननले इसो अर्यो, तिनन प्रायः वेश्यासित सिया रे कभइ कभइ मूर्तिलाई बच्चा बलि चढाउँनन्थ्या।

18. विभाजित राज्य — चित्र 13

यहूदाका राजा दाऊदका सन्तान थ्या। यीन राजा मध्ये कोइ असल मान्स थ्या, जइले न्यायपुर्वक राज्य अर्यो रे परमेश्‍वरको आराधना अर्न्थ्या। तर यहूदाका धेरै जसो राजा दुष्ट थ्या। तिननले ननिका तरिकाले शासन अर्यो रे तिननले मूर्तिपूजा अर्यो।। यीन मध्ये केइ राजाले त झूटा देवताका निउती आफ्नै बालबच्चाको समेत बलि दियो। यहूदाका धेरैजसो मानसनले लगइ परमेश्‍वरको विरुद्धमि विद्रोह अर्यो रे और देवतालाई पूज्यो।

बाइबल कथा: १ राजा १-६; ११-१२

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।