19. अगमवक्ता
परमेश्वरले सधै इस्राएलीका वाँ अगमवक्ता पठाइ राख्या थ्या। अगमवक्ताले परमेश्वर बठेइ सन्देश सुन्थ्या र उनरा सन्देश मान्सनलाइ बताइदिन्थ्या।
आहाब राजाले इस्राएलमि शासन अरीराख्या बेलामि एलिया एक अगमवक्ता थ्या। आहाब एक दुष्ट मानस थ्या। उनले मानसनलाइ बाल नाउँ अर्या देवताको मूर्ति पूजा अद्द प्रोत्साहन अर्न्थ्या।तबइकिलाइ एलियालेराजा आहाबलाई भणयो कि परमेश्वर मान्सनलाइ दण्ड दिनाइ जन्नाछन। एलियाले तिनलाइ भणयो, “मइले आजि पानि पणउ नभणया सम्म इस्राएलको राज्य भरि नत शीत पड्डया हो न पानी नै पड्डया हो।” यइले आहाबलाई इति क्रोधित बनायो कि उनले एलियालाई मार्द्दया निर्णय अर्यो।
तबइकिलाइ परमेश्वरले एलियालाई आहाब बठेइ लुगदाइलाइ उजाडस्थानमि एक खोल्सा भया ठाउँमि जानाइ भणयो, र एलिया गया।हरेक बिहान रे हरेक वसा क्व्वाले उनलाई रोटी रे मासु लेइदिन्थ्यो।तइ बेला आहाब रे उनरा सैनिकले एलियाको खोजी अर्यो तर तिननले उनलाई भेटेइन।
पानि नपर्या हुनाले केइ समय पछा त्यो खोल्सा सुकिबर गयो।तबइकिलाइ एलिया एक छिमेकी देशमि गया।तइ देशमि एक जना विधवा रे उइको चेलो रनथ्या। अनिकाल भया हुनाले तिनरो खानेकुरणी लगभग सकि सक्या थ्यो।पइलगइ तिनले एलियाको ख्याल राख्यो, परमेश्वरले तिन रे तिनरा चेलाकि निउति जुटाइ दियो।तिनरा आरीकोधुलो रे ढुङग्रोको तेलकभइ सकीएन।पुराइ अनिकालको समय भरि तिननसित खान्या कुरणी थ्यो।एलिया ताँ लगभग तीन बर्ष सम्म रया।
साढे तीन वर्ष पछा, परमेश्वरले एलियालाई भणयो कि उनले आजि पानि बर्साउन्या हुन। उनले एलियालाई इस्राएलको राज्यमि फर्किब रजानाइ रे आहाब सित कुरणी अद्दाइ भणयो। तबइकिलाइ एलिया आहाब का वा गया।जब आहाबले एलियालाई धेक्यो, उनले भणयो, “तुइ हइ योसबइ समस्या निम्त्याउन्या मान्स! र आहाबले भणयो, “तुइले याहोवेलाइ छाड्या छइ। उनइ साचो परमेश्वर हुन, तर तु बाल देवताको पुजा अद्दा छै। आब तुइले सबइ इस्राएल राज्यका मान्सनलाइ कर्मेल डाँडामि लैइजाइबर र आउनु पणन्छ।“
तबइकिलाइ इस्राएल राज्यका सबै मान्सन कर्मेल डाँडामि गया। रे तिनन लगइ आया थ्या जइले बाल देवताको संदेश भणन्छौ भणन्थ्या। तिनन बाल देवताका अगमवक्ता थ्या। तिनन चार सय पचास जना थ्या।एलियाले मान्सनलाइ भणयो, “तमन कब सम्म आफ्नो मन बदली राखन्छौ? यदि याहोवे परमेश्वर हुन भणया, उनरो आराधना अर! तर यदि बाल परमेश्वर हुन भणया, उनरो आराधना अर!
पइ एलियाले बालका अगमवक्तालाई भणयो, “एक साँढे मारीबर तइलाई काटेर टुक्रा-टुक्रा बना रे बलिका रूपमि बेदीमा चढा, तर तइलाई आगोले जनबालेइ। म लगइ पछा तसोइ अद्दा हु,र म मासु अर्को बेदीमा चढाउन्या हु।तब यदि परमेश्वरले बेदीमि आगो पठायो भणया तम्नले था पाउन्या हो कि उन साचो परमेश्वर हुन।”तबइकिलाइ बालका पूजारीले बलि तयार अर्यो तर तइमि आगो लागेइन।
पइ बालका अगमवक्ताले इसो भणनाइ प्रार्थना अर्यो, “हेबाल, हामलाई सुण!”पुराइ दिन तिननले प्रार्थना अर्यो रे कला लाग्यो रे याँ सम्म कि तिननले आफइलाइ चक्कुले काटयो, तर बालले उत्तर दिएन, रे आगो लगइ पठाएन।
बालका अगमवक्ताले लगभग पुराइ दिन बाल सित प्रार्थना अरीबर बितायो। अन्त्यमि तिननले प्रार्थना अद्द बन्द अर्यो। तब एलियाले परमेश्वरकि निउती साढेको मासु बेदीमि चढायो पइ उनले मान्सनलाई बाह्र ठूला फोला पानी लेइबर बलिको मासुका मल्तिर, काठ रे भुईँ समेत अरीबर वेदीका वाल्तिर पल्तिरका सबइ भाग पूरा रूपले नभिज्या सम्म खणयाउनला यो।
पइ एलियाले प्रार्थना अर्यो, “याहोवे,अब्राहाम, इसहाक रे याकूबका परमेश्वर, आजहामलाई तमइ इस्राएलका परमेश्वरहौ रे म तमरो दास हुँ भणीबर धेकाइदिय।मलाई उत्तर दिय ताकि यीन मानसनले यो जाणून कि तमइ एकमान्तर सत्य परमेश्वर हौ।”
उत्न्जेइ, अग्गास बठेइ आगो झणयो। रे मासु, काठ, ढुङ्गा, माटोरे वेदीका वाल्तिर पल्तिर भया पानी समेत जलाइ दियो।जब मानसनले यो धेक्यो, तिनन जमिनमि घोप्टो पडीबर भणयो, “याहोवे परमेश्वर हुन! याहोवे परमेश्वर हुन!’’
पइ एलियाले भणयो, “बालका कोइ लगइ अगमवक्तालाई उम्किन जन sदिय!” बालका अगमवक्तालाई पकोडीबर ता बठेइ लजाइबर मर्यो।
तब एलियाले राजा आहाबलाई भणयो, “तुरुन्तै आफ्ना घर फर्कीबर जा, क्याकी पानी आउना छ।” एकइ बेरमि अग्गास कालोभइबर आयो, रे ठूलो पानी पड्ड लाग्यो। याहोवेले खडेरीको अन्त्य अर्या थ्यो। यइले यो लगइ प्रमाणित अर्यो कि उनइ एक मान्तर सत्य परमेश्वर हुन।
जब एलियाले आफ्नो काम पूरा अर्यो, परमेश्वरले एलिशा नाउँ भया मानसलाई उनरो अगमवक्ताका रूपमि छान्यो। परमेश्वरले एलिशा बठेइ भौत आश्चर्यकर्म अर्यो। जइ मध्ये एक आश्चर्यकर्म नामान सित भयो। उन शत्रुका एक सैन्य उच्चाधिकारी थ्या, तर उन एक डर लाग्दो छालाका रोगले ग्रस्त थ्या।उनले एलिशाका बारेमी सुणया हुनाले उनरा वा गया रे आफलाई निको पारिदिन अनुरोध अर्यो।एलिशाले नामानलाई सात बेर सम्म यर्दन नदीमा डुबुल्की अद्दाइ निउती भणयो।
नामान रिसायो रे इसो अद्द राजी थेइन क्याकी योत एक मुर्खता जसोइ धेकिया थ्यो। तर पछा उनले आफ्नो मन परिवर्तन अर्यो। तिनी यर्दन नदीमा गए र पानीमा सात पल्ट डुबुल्की लायो। जब नामान छाड्डी बेर पानी बठेइ मल्तिर आया, परमेसवरले उनलाइ पूरा रूपमि निको बनाइ सक्या थ्यो।
परमेश्वरले और भौत अगमवक्तालाई लगइ इस्राएलका मान्सनका वा पठायो। तिनन सबइले मानसनलाइ मूर्तिपूजालाइ त्याग्यो भणया, मान्सनले एक अर्खासित न्यायसित व्यवहार अद्दु पणन्छ रे एक अर्खालाई दया अद्दु पणन्छ भणयो। अगमवक्ताले मानसनलाइ चेतावनी दियो कि तिननले खराबी अद्द छाड्ड पणन्छ रे यइका सट्टामि परमेश्वरको आज्ञा पालन अद्दु पणन्छ। यदि मानसनले इसो अरेइन भणयो, परमेश्वरले तिननलाई दोषी ठहराउन्या हुन, रे उनले तिननलाई दण्ड दिन्या हुन।
भौत जसो समय, मानसनले परमेश्वरको आज्ञा मानेनन।तिननले प्राय अगमवक्तालाइ दुर्व्यवहार अर्यो रे कभइ काइ त तिननलाई मार्यो लगइ। एक बेर, तिननले यर्मिया अगमवक्तालाई सुख्खा इनारमा हालि दियो रे मद्दाइ ताइ छाडिदिये। उन इनारको ढकनाइनि भया हिलोमि भासिए। तर राजाले तिनमि दया धेकायो रे आफ्ना नोकरलाई यर्मिया मद्दु भणना पइल्लीक्वा बठेइ निकाल्न लायो।
मानसनले अगमवक्तालाई घृणा अर्या लगइ उनले परमेश्वरका निउती बोलीर्या। पश्चाताप नअरेले परमेश्वरले मानसनलाई नाश अद्दया हुन भणीबर उनले चेतावनीदिइ राख्यो। उनले परमेश्वरले ख्रीष्ट पठाउन्या अर्या प्रतिज्ञा लगइ मानसनलाइ याद अरायो।
बाइबल कथा: १राजा१६-१८; २राजा५; यर्मिया३८
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।