22. यूहन्नाको जन्म
पैइल्ली, परमेश्वर आफ्ना मान्सनसित आफ्ना अगमवक्ताका माध्यम बठेइ बोल्लया अर्नथ्या। तइ ४०० वर्ष सम्म मौन भयो, तइ बेला परमेश्वरले मान्सनसित बोलेइन। तब परमेश्वरले जकरिया नाउँ भया एकजना पूजारीका वाँ स्वर्गदूत पठायो। जकरिया रे उनरि स्वानी एलिशिबाले परमेश्वरलाइ आदर अर्यो। तिनन भौत बुढा थ्या, रे तिनले कभइ कसइ ले बच्चा जन्माएइ थिइन।
तइ स्वर्गदूतले जकरियालाई भणयो, “तेरी स्वानी बठेइ एक चेलो हुन्या हो। तुइले उइको नाउँ यूहन्ना राखेइ। परमेश्वरले उनलाइ पवित्र आत्माले भरि दिन्या हुन, रे यूहन्नाले मान्सनलाई मसीहलाई स्वीकार अद्दाइ तयार पाड्दडया हुन!” जकरियाले जवाफ दियो, “मेरी स्वानी रे म बच्चा जन्माउनाइ निउती भौत बुढा भइसक्या छौं! तुइले मलाई साँचो भणन्छइ भणीबर मइले कसेरी था पाउन्या?”
स्वर्गदूतले जकरियालाई जवाफ दियो, “मलाइ परमेश्वर बठेइ तेरा वा यो खुशीको समाचार सुणाउनाइ पठाइया हो। तुइले मलाई विश्वास नअर्या हुनाले बालक नजन्मिनज्या सम्मकि निउती तु बोल्ल नसक्द्या हुन्या है।” उतन्जेइ, जकरिया बोल्न नसक्द्या भया। पइ तइ दूतले जकरियालाई छाडीबर गया। तइ पछा जकरिया आफ्ना घर फर्किया रे उनकी स्वानी गर्भवती भइ।
जब एलिशिबा गर्भवती भया ६ महिना भयाथ्यो, तेइ स्वर्गदूत अचानक एलिशिबाकी आफन्तका वाँ धेकिया, जइको नाउँ मरियम थ्यो। उन एक कन्या थिन रे योसेफ नाउँ भया मान्ससित मगनी भया थ्यो। स्वर्गदूतले भणयो, “तु गर्भवती हुनेइ हइ रे एक उटा चेलो जन्माउनेइ हइ। तुइले उनरो नाउँ येशू राख्देइ हइ। उन परम-प्रधान परमेश्वरका पुत्र हुन्या हुन रे सदा-सर्वदा राज्य अद्दया हुन।”
मरियमले जवाफ दियो, “यो कसेरी हुन सकन्छ, जबकी म त एक कन्या हुँ?” स्वर्गदूतले भणयो, “पवित्र आत्मा तुमि आउन्या हुन, रे पवित्र आत्माको शक्ति तेरा वाँ आउन्या हुन। तबइकिलाइ त्यो बालक पवित्र, रे परमेश्वरको पुत्र हुन्या हो।” मरियमले स्वर्गदूतले भणया कुरणीमि विश्वास अरि।
मरियमले स्वर्गदूतसित बातचित अर्या केही समय पछा, उन एलिशिबाका वा भेट्टाइ गइ। एलिशिबाले मरियमको अभिवादन सुणनजेइ, उनरा पेटभितर भया बालक उफ्डयो। परमेश्वरले उनरी निउती अरीदिया काममि तिनन स्वनिन रमाइन। एलिशिबाका वा तीन महिनासम्म बस्या पछा, मरियम घर फर्कि।
यइ पछा एलिशिबाले बालक चेलो जन्माया। स्वर्गदूतले आज्ञा अर्या अनसार जकरिया रे एलिशिबाले उनरो नाउँ ‘यूहन्ना’ राख्यो। पइ परमेश्वरले आजि जकरियालाई बोल्न सक्द्या बनाइदियो। जकरियाले भणयो, “परमेश्वरको प्रशंसा होस, क्याकी उनले आफ्ना मान्सनलाई सहयोग अद्दाइ सम्जीया छन! तु, मेरो चेलो, सर्वोच्च परमेश्वरको अगमवक्ता हुन्या हइ। तुइले मान्सनलाई भणन्या हइ कि तमनले कसेरि तिनरा पापकि निउती क्षमा पाउन सक्दाहान!”
बाइबल कथा: लुका १
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।