25. शैतानले येशूको परीक्षा अर्या
येशूको बप्तिस्मा भया पछा, उत्न्जेइ पवित्र आत्माले उनलाई उजाडस्थान तिर लैया। ताँ उनले चालीस दिन रे चालीस रात सम्म उपवास बस्या।तइ पछा शैतान येशूका वाँ आयो रे उनलाई पापमि पाड्डाइ निउती परीक्षा अर्यो।
शैतानले इसो भणीबर येशूको परीक्षा अर्यो, “यदि तम परमेश्वरका पुत्र हौ भणया, यीन ढुङ्गालाई रोटामि बदल ताकि तम तइलाई खान सक!"
तर येशूले शैतानलाई जवाफ दियो, “परमेश्वरको वचनमि इसो लेखिया छ, ’बाँच्चाइ निउती मान्सलाई रोटा मान्तर होइन, तरपरमेश्वरले भणया सबइ कुरणी चाइन्छ!”
तइ पछा शैतानले येशूलाई मन्दिरका सब भणना उच्चा भागमि लइय्या, रे भणयो, “यदि तम परमेश्वरका पुत्र हौ भणया, तल तिर फट्टक हाल, क्याकी लेखिया छ, ‘परमेश्वरले तम्लाइ आफ्ना हातमि उठाउनाइ आफ्ना दूतलाई आज्ञा अद्दा हुन, ताकि तमरा खुट्टा ढुङ्गामि न ठोकिउन।‘ ”
तर शैतानले भणया कुरणी येशूले अरेइन। बरु, उनले भणयो, “परमेश्वरले सबलाई भणना हान, ‘परम प्रभु आफ्ना परमेश्वरको परीक्षा जन अरेइ।’”
तइ पछा शैतानले येशूलाई संसारका सब राज्य धेकायो। तिनन कति शक्तिशाली थ्या रे तिनन कति धनी थ्या भणीबर तइले येशुलाई दधेकायो। उइले येशूलाई भणयो, “यदि तमले घोप्टो पडीबर मेरो आराधना अर्या भणया यीन सब चिज म तमलाई दिन्या हु।”
येशूले जवाफ दियो, “म बठेइ टाढा जा, शैतान! परमेश्वरको वचनमि उनले आफ्ना जनलाई आज्ञा दिनाहान, ‘परमप्रभु तिमरा परमेश्वरलाई मान्तर आराधना अर। उनलाई मान्तर परमेश्वरका रूपमि आदर अर।''
येशूले शैतानको परीक्षामि आफलाई सुम्पीएइन, तबइकिलाइ शैतानले उनलाई छाडीबर गयो।पइ स्वर्गदूत आया रे येशूको सेवा टहल अर्यो।
बाइबल कथाःमत्ती४:१-११; मर्कूस१:१२-१३; लूका४:१-१३
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।