29. निर्दयी नोकरको कहानी
एकदिन, पत्रुसले येशूलाई सोध्यो, “मालिक, मेरो भाइले मेरो विरुद्धमि पाप अरन्छ भणया मैले उइलाई कति बेर क्षमा दिऊँ? कि सात बेर?” येशुले भण्यो, “सात बेर होइन, तर सात गुणा सत्तरी बेर!” यइ बठेइ येशूले भणनुको अर्थ थ्यो कि हामले सदाइ क्षमा अद्दु पणन्छ। तइ पछा येशूले यो कथा भण्यो।
येशुले भण्यो,“परमेश्वरको राज्य भणया एक राजा जसो हो, जसले आफ्ना नोकरसित हिसाब-किताब सुल्झाउन चाह्यो। उनरा नोकर मध्ये एकजनाले करिब २,००,००० सम्मको मजदुरीको ऋण थ्यो।”
“तर तइ नोकरले आफ्नो ऋण तिर्न नसक्या हुनाले राजाले तइ नोकरलाई भण्यो, ‘यइ मान्स रे यइका परिवारलाई दासका रूपमि बेचिदिय, ताकि यइले आफ्नो ऋण चुक्ता अद्द सकउ।’”
“तइ नोकरले राजाको सामु आफ्नो घुँडा टेक्यो रे भण्यो, ‘कृपया मसित धैर्य अर, रे मैले तमलाई तिद्द बाँकी रयाको सब रकम म तमलाई तिरिदिन्या हु।’ राजालाई तइ नोकरसित दया लग्यो, तबइकिलाइ उनले तइ नोकरका सब ऋण चुक्ता अरिदियो रे उइलाई जान दियो।”
““तर जब त्यो नोकर राजाका नजर बठेइ बाइर गयो, तइले अर्को एकजना संगी-नोकरलाई भेट्यो जो उइको चार महिनासम्म मजदुरीको ऋणी थ्यो। तइ नोकरले आफ्नो संगी-नोकरलाई समायो रे भण्यो, ‘तुइले म बठेइ लिया ऋण तिरिहाल
“तइ संगी-नोकरले आफ्नो घुँडा टेक्यो रे भण्यो, ‘कृपया मसित धैर्य अर। तमलाई तिद्द बाँकी रया सब पैसा म तिरिदिउलो।’ तर तइ नोकरले त आफ्नो संगी नोकरले ऋण नतिरन्ज्या सम्म तइलाई झ्यालखानामि हालिदियो।”
“त्यो घटना धेक्दार्या केइ और नोकरलाई यो घटनाले भौत निराश बनायो। तिनन राजाका वा गया रे उनलाई सब कुरणी भणीदियो।”
“राजाले त्यस नोकरलाई बोलाए र भने, ‘तँ दुष्ट नोकर! मैले तिम्रो ऋण माफ गरें किनभने तिमीले मलाई बिन्ती गर्यौ। तिमीले पनि त्यसै गर्नुपर्थ्यो।’ राजा यति रिसाए कि उसले आफ्नो सबै ऋण नतिरे सम्म दुष्ट नोकरलाई झ्यालखानामा हालिदिए।”
पइ येशूले भण्यो, “यदि तमनले आफ्नो हृदय बठेइ आफ्नो भाइलाई क्षमा दियानु भणया स्वर्गमि हुन्या मेरा पिताले लगइ तमन हरेकलाई तसोइ अद्द्या हुन।”
बाइबल कथा: मत्ती १८:२१-३५
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।