30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको

30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको — चित्र 1

मान्सनलाई प्रचार अद्दाइ रे शिक्षा दिनाइ येशूले आफ्ना शिष्यालाई अलग अलग ठाँउमि पठायो। जब उनन येशू भया ठाँउमि फर्कीबर आया, उनले अर्या काम उनलाई भणीदियो। तइ पछा येशूले उनलाई आफसित समुन्द्रका पल्ला किनार, एक शान्त ठाँउमि गइबर केइ समय आराम अद्दाइ बोलायो। तबइकिलाइ, उनन एक डुंगामि चडीबर समुन्द्रका पल्ला किनार तिर गया।

30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको — चित्र 2

तर ता भौत मान्सन थ्या, जइले येशू रे उनरा शिष्यालाई डुंगामि चडीबर और ठाउँमा जाननार्या धेक्या थ्यो। यीन मान्सन लगइ उनन हइ पइल्ली समुन्द्रका पल्ला किनार पुग्‍दया दाउले किनारै किनार भइबर दौडीया। तबइकिलाइ, जब येशू रे शिष्या तइ ठाउँमि पुग्‍या, मान्सनको ठूलो भीड ता पइल्ली उनलाई पखीरइथ्या।

30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको — चित्र 3

तइ भीडमि स्वानीन रे बालक बाहेक, करिब ५,००० बैकान थ्या। येशूले तिन मान्सनलाई भौत दया धेकायो। येशूकि निउती, तिन मान्सन गोठालो नभया भेडा सरह थ्या। तबइकिलाइ उनले तिननलाई शिक्षा दियो रे तिनन मध्य रोगी मान्सनलाई निको बनायो।

30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको — चित्र 4

दिनका छाड्डीबेर, शिष्याले येशूलाई भण्यो, “आब त ढिला भइय्यो रे या नजिकै कोइ बस्ती लगइ आथिन। यीन मान्सनलाई पठाइ दिय ताकि यिननले खानकि निउती केइ पाउन सकून।”

30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको — चित्र 5

तर येशूले शिष्यालाई भण्यो, “तमनइले तिननलाई केइ खानाइ दिय!” तिननले जवाफ दियो, "हाम कसेरी यो अद्द सक्दाउ? हामसित पाँच रोटा रे दुई नाना माछा मान्तर छन।”

30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको — चित्र 6

येशूले भीडमि भया मान्सनलाई पचास-पचास जनाको समुहमि बस्‍स ला भणीबर शिष्यालाई भण्यो।

30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको — चित्र 7

पइ येशूले तिन पाँच रोटी रे दुई माछा समायो रे, मल्तिर स्वर्गतिर हेर्यो, पइ खानेकुरणीकि निउती परमेश्‍वरलाई धन्यवाद दियो।

30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको — चित्र 8

तइ पछा येशूले रोटी रे माछालाई टुक्रा-टुक्रा बनाइ टुटायो। उनले तिन टुक्रा मान्सनलाई बाँडिदिनाइ निउती शिष्यालाई दियो। शिष्याले खाने कुरणी बाँडि राख्यो, रे त्यो कभइ सकिएइन! सबइ मान्सनले खायो रे सन्तुष्ट भया।

30. येशूले पाँच हजार मान्सनलाई ख्वायाको — चित्र 9

तइ पछा, शिष्याले उपर्या खानेकुरा जम्मा अर्यो, रे त्यो करिब बाह्र डाला थियो! सबैलाइ खाना पाँच रोटी रे दुई माछा बाट पुग्यो।

बाइबल कथा: मत्ती १४:१३-२१; मर्कूस ६:३१-४४; लूका ९:१०-१७; यूहन्‍ना ६:५-१५

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।