33. किसानको कथा
एकदिन, येशू समुन्द्रका किनारमि ठूलो भीडलाई शिक्षा दिन्ना थ्या। उनरा कुरणी सुणनाइ इति भौत मान्सन आया कि बोल्लाइ निउती ठिक ठाउँ होस भणीबर येशू समुन्द्रका किनारमि भया डुङ्गामि चड्या। उन डुङ्गामि बस्या रे मान्सनलाई सिकाउन लाग्या।
येशूले यो कथा भण्यो, “एकजना किसान बि बुनाइ निउती बाहिर निक्ल्यो। जब उ बि बुन्ना थ्यो, केइ बि बाटाइमि झडयो। तर चरा आया रे तिन सबइ बि खाइदियो।”
“और केइ बि ढुङ्गेनी जमीनमि पड्या, जा माटी थोकाइ थ्यो। ती ढुङ्गेनी जमीनमि पड्या बि छिटाइ उम्र्या, तर तिनरा जडा गइलो माटि भितर जान सक्द्या थेइन। जब घाम लाग्यो रे गर्मी हुन लाग्यो, तिन बोट ओइलाइबर मर्या।”
“और केइ बि काँढेदार झाडी भया ठाउँमि परड्या। तिन बि बड्ड त बड्या, तर काडाले तिन बोटलाई निसासिदियो। तबइकिलाइ काडा भया जमीनमि उमर्या बोटले कुनै फल फलाएन।”
“और बि असल माटि भया जमीनमि पड्यो। यीन बि उमर्या रे रोप्या बी भणना ३०, ६० वा अझ १०० गुणा बरता फल दियो। जइले परमेश्वरलाई पछ्याउन चाहन्छ, उइले मइले भणया कुरामि ध्यान दीओस्!”
यइ कथाले चेलालाई अलमल्लमि पाड्यो। तबइकिलाइ येशूले बुझायो, “बि चाहिँ परमेश्वरको वचन हो। बाटो चाहिँ त्यो मान्स हो जइले परमेश्वरको वचन त सुणन्छ, तर तइलाई बुज्जइन। त्यो भणया शैतानले उइलाई यइ बुज्ज बठेइ रोक्न्छ।”
“ढुङ्गेनी जमीनमि बोइया चाहिँ त्यो मान्स हो जइले परमेश्वरको वचन सुणन्छ रे यइलाई हर्षसित ग्रहण अरन्छ। तर जब उइले कष्ट भोग्न्छ, वा और ममान्सनले उइलाई दुःख दिनाहान, उ परमेश्वर बठेइ टाढा हुन्छ।” त्यो भणया उइले परमेश्वरमि भरोसा अद्द छोड्न्छ।”
“काडेदार जमीनमा बोइया चाहिँ त्यो मान्स हो जइले परमेश्वरको वचन सुणन्छ। “काँडा जमिन भणया परमेश्वरको वचन सुणन्या मान्स हो। तर उइले भौत कुरणीको चिन्ता अद्द पसन्छ, रे उइले भौत पैसा कमाउन्या प्रयास अरन्छ, रे उइले भौत चीज पाउन्या प्रयास अरन्छ। केइ समय पछा, उइले आब परमेश्वरलाई प्रेम अद्द सक्षम हुनइन। तबइकीलाई उइले परमेश्वरको वचन बठेइ सिक्या कुरणीले उइलाई परमेश्वरलाई खुसी बनाउन सक्दइन। ऊ गहुँको डाँठ जसोई हो जइले केइ दाना फलाउनइन।”
“तर असल जमीनमि बोइया चाहिँ त्यो मान्स हो, जइले परमेश्वरको वचन सुणन्छ, तइलाई विश्वास अरन्छ, रे फल फलाउँछ।”
बाइबल कथा: मत्ती १३:१-२३; मर्कूस ४:१-२०; लूका ८:४-१५
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।