36. येशूको रूप बदलियाको

36. येशूको रूप बदलियाको — चित्र 1

एकदिन, येशूले उनरा तीन जना शिष्या पत्रुस, याकूब रे यूहन्‍नालाई आफसित लैजाइबर गया। (यीन यूहन्‍ना येशूलाई बप्तिस्मा दिने मान्स होइन।) उनन एक उच्चा पहाडमि प्रार्थना अद्दाइ गया।

36. येशूको रूप बदलियाको — चित्र 2

जब येशू प्रार्थना अद्दाथ्या, उनरो अनार सूर्यकि जसेरी चम्किलो भयो। रे उनरा कपडा ज्योति जसेरि सेता भया, तसो सेतो जो पृथ्वी भरी कसइले बनाउन सक्दैन।

36. येशूको रूप बदलियाको — चित्र 3

तइपछा ता मोशा रे एलिया अगमवक्ता धेकीया। यीन मान्सन सयौँ वर्षअगाडि बाँच्याथ्या। उनले येशूसित उनरो मृत्युको बारेमि कुरा अर्यो, क्याकी छिट्टाइ तइ घटना यरूशलेममि हुन्यावालो थ्यो।

36. येशूको रूप बदलियाको — चित्र 4

जब मोशा रे एलिया येशूसित कुरणीकानी अद्दाथ्या, पत्रुसले येशूलाई भण्यो, “हामलाई यइ रनु असल छ। हाम तीन बासस्थान बनाउनाउ, एक तमरि निउती, एक मोशाकि निउती, रे एलियाकि निउती।” तर आफ कि भणनाछु भणन्या पत्रुसलाई था थेइन।

36. येशूको रूप बदलियाको — चित्र 5

जब पत्रुस बोल्ला थ्या, एक उज्यालो बादल तलतिर आइबर उनलाई घेर्‍यो। तब बादल बठेइ परमेश्‍वरको आवाजले इसो भण्यो, “यिन मेरा पुत्र हुन जसलाई म प्रेम अद्दउ। म उइसित भौत खुशी छु। उइकि कुरणी सुण।” तिन तीन चेला डराया रे जमिनमि लोट्या।

36. येशूको रूप बदलियाको — चित्र 6

पइ येशूले तिननलाई छोयो रे भण्यो, “जनडरा, उठ।” जब तिननले वरिपरि हेर्यो, ता केवल येशू मान्तर थ्या।

36. येशूको रूप बदलियाको — चित्र 7

येशू रे तीन शिष्या आजि पहाड बठेइ तलतिर ओल्या। पइ येशूले तिननलाई भण्यो, “या भया घटनाको बारेमा अइल कसैलाई केइ जनभणया। म छिट्टाइ मद्दया हु रे तइ पछा मर्या बठेइ जिउनो हुन्या हु। तइपछा, तमनले मान्सनलाई भणन सकन्छौ।”

बाइबल कथा: मत्ती १७:१-९; मर्कूस ९:२-८; लूका ९:२८-३६

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।