39. येशू महासभाका अगाडी

39. येशू महासभाका अगाडी — चित्र 1

अधरातको समय थ्यो। सेनाले सोध्पुछकि निउती येशूलाई प्रधान पूजारीका घरमि लैइया। पत्रुसले टाढै बठेइ तिननलाई पिछा अर्या थ्यो। जब सेनाले येशूलाई घर भितर लइय्या, पत्रुस बाइरै बस्यो रे आगो ताप्द लाग्यो।

39. येशू महासभाका अगाडी — चित्र 2

घर भितर, येशूलाई यहूदी अगुवानले महासभाका अगाडी राख्यो। तिननले भौत झूटा साक्षी लेया, जइले उनरा बारेमि झूटि बोल्या। पइलगइ, तिनरा बयान एक-अर्कासित मिल्या थेइन, तसइ उइले यहूदी अगुवानले उनलाई कसइ कुरणीमि दोषी प्रमाणित अद्द सकेइन। येशू केइ बोलेइन।

39. येशू महासभाका अगाडी — चित्र 3

छाड्डीबार, प्रधान पूजारीले सिदाइ येशूतिर हेरिबर भण्यो, “हामलाई भण, कि तु ख्रिस्ट हइ, जीवित परमेश्‍वरका पुत्र?”

39. येशू महासभाका अगाडी — चित्र 4

येशूले भण्यो, “म हुँ, तमले मलाई परमेश्‍वरसित बसिरया रे स्वर्ग बठेइ आउन्नार्या धेक्दया हौ।” प्रधान पूजारीले रिसले आफ्ना लत्ता चिर्यो। रे और धार्मिक अगुवानलाई इसो भणीबर हकार्यो, “यइ मान्सले कि अर्या छ भणी हामलाई और केइ गवाही चाइनइन! त्यो परमेश्वरको पुत्र हो भणी तमन आफइले सुणया छौ। तइका बारेमि तमरो निर्णय कि छ?"

39. येशू महासभाका अगाडी — चित्र 5

सब यहूदी अगुवानले प्रधान पूजारीलाइ जवाफ दियो, “यो मारिन योग्यको छ! तइ पछा तिननले येशूका आँखामि पट्टी बाँधे, उनलाई थुक्यो, उनलाई हाणयो रे उनरो गिल्ला अर्यो।

39. येशू महासभाका अगाडी — चित्र 6

पत्रुस घरबाइर पखीबर बसिरइथ्या। एक जना नोकर्नीले उनलाई धेकीन रे भणीन, “तु लगइ येशूसित थ्यो! पत्रुसले त्यो इन्कार अर्यो। पछा अर्खो केटीले लगइ तेइ कुरणी भणी रे पत्रुसले आजि इन्कार अर्यो। छाड्डी, केइ मान्सनले भण्यो, "हामलाइ था छ कि तु येशूसित थि, क्याकी तम दुएइ गालीलका हौ।"

39. येशू महासभाका अगाडी — चित्र 7

पइ पत्रुसले इसो भणीबर कसम खायो, “यदि मैले यइ मान्सलाई चिन्या रइछु भणया परमेश्‍वरले मलाई श्राप दिऊन!” उत्न्जेइ, एक भाले बास्यो। येशूले फर्किबर पत्रुसलाई हेर्यो।

39. येशू महासभाका अगाडी — चित्र 8

पत्रुस ता बठेइ गयो रे भौत रोयो। इसइ बेला, तइ विश्‍वासघाती यहूदाले यहूदी अगुवानले येशूलाई माद्दाइ निउति दोष्याउनार्या धेक्यो। यहूदा शोकले भरियो, पइ ता बठेइ गयो रे आत्महत्या अर्यो।

39. येशू महासभाका अगाडी — चित्र 9

अइल पिलातस यहूदियाका राज्यपाल थ्या। उनले रोमकि निउती काम अर्न्थ्या। यहूदी अगुवानले येशूलाई तिनरा वा लेया। तिननले चाहन्थया कि पिलातसले येशूलाई दोषी ठहराउन्या हुन रे उनलाइ मृत्युदण्डको सजाय दिन्या हुन। पिलातसले येशूलाई सोध्यो, “कि तु यहूदीको राजा हइ?”

39. येशू महासभाका अगाडी — चित्र 10

येशूले जवाफ दियो, “तमले सत्य भणया छौ। तर मेरो राज्य भणया याँ पृथिवीमि होइन। यदी तसो भया भयले त, मेरा सेवकले मेरि निउती लडाइँ अद्देइथ्या। म संसारमि परमेश्‍वरको सत्यता भणनाइ आया हुँ। सबै जना जइले सत्यतालाई प्रेम अद्दाहान, तिननले मेरि कुरणी सुणनाहान।” पिलातसले भण्यो, “सत्य कि हो?”

39. येशू महासभाका अगाडी — चित्र 11

येशूसित कुरणी अरीसक्या पछा, पिलातस बाइर भीडका वा गया रे भण्यो, “म यइ मान्समि मृत्यु दण्ड लायकको केइ दोष पाउनइन।” तर यहूदी अगुवान रे भीडले इसो भणनाइ कला हाल्यो, “उइलाई क्रूसमि टाँग!” पिलातसले जवाफ दियो, "उन केइ गल्ती अर्यामि दोषी आथिन।" तर तिनन झिक उच्चा स्वरमि कला हाल्ल पस्या। तब पिलातसले तेसरा बेर भण्यो, “उन दोषी आथिन!”

39. येशू महासभाका अगाडी — चित्र 12

भीडले आब दंगा मच्चाउन्या भया भणी चाल पाइबर पिलातस डराया। तबइकिलाइ येशूलाई आफ्ना सिपाहीले क्रूसमि टाँगदाइ राजी भया। रोमी सिपाहीले येशूलाई कोर्रा लायो रे राजकीय पोशाक रे काडाँले बनाया मुकुट उनलाई लाइदियो। तइ पछा तिननले उनलाई इसो भणीबर गिज्यायो, “हेर, यहूदीका राजा!”

बाइबल कथा: मत्ती २६:५७-२७:२६; मर्कूस १४:५३-१५:१५; लूका २२:५४-२३:२५; यूहन्ना १८:१२-१९:१६

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।