41. परमेश्‍वरले येशूलाई मर्या बठेइ जिउना बनायो

41. परमेश्‍वरले येशूलाई मर्या बठेइ जिउना बनायो — चित्र 1

सिपाहीले येशूलाई क्रूसमि टाँगि सक्या पछा, यहूदी अगुवाले पिलातसलाई भण्यो, “त्यो झूटो येशूले भणया थ्यो कि उन तीन दिनमि मर्या बठेइ जिउनो हुन्या हुन। उनरा शिष्याले उनरो लास चोरिबर जनलइजाउन भणीबर कसइले तइ चिहानको पहरा अददुइ पणन्छ। यदि तिननले तसो अर्यो भणया, तिननले भणन्या छन कि उन मर्या बठेइ जिउना भया छन।”

41. परमेश्‍वरले येशूलाई मर्या बठेइ जिउना बनायो — चित्र 2

पिलातसले भण्यो, “केइ सिपाही लैजा रे तइ चिहानलाई तुइले सक्दो सुरक्षित राख।” तबइकिलाइ तिननले चिहानको मुखमि भया ढुङ्गामि एक मोहोर लायो। रे कसैले शरीर जन चोरउ भणीबर पक्का अद्दाइ सिपाहीलाई ताँ राख्यो।

41. परमेश्‍वरले येशूलाई मर्या बठेइ जिउना बनायो — चित्र 3

येशूलाई गाडिया भोलिबार विश्रामको दिनथ्यो। विश्राम दिनमि कसइले काम अद्द सक्दइन थियो, तबइकिलाइ येशूका कोइ लगइ साथी उनरा चिहानमि गएइन। तर विश्राम दिनका भोलिबार बिहान परभातइ, केइ स्वानिन येशूको चिहानमि उनरा शरीरमि थप अत्तर लाउनाइ जान तयार भया।

41. परमेश्‍वरले येशूलाई मर्या बठेइ जिउना बनायो — चित्र 4

तिन स्वानिन पुग्नु अगाडी चिहानमि एक ठूलो भूकम्प गयो। स्वर्ग बठेइ एक स्वर्गदूत आयो। उनले चिहानको मुख थुनिराख्या ढुङ्गालाई ता बठेइ हटाइ दियो रे तइमि बस्या। यो स्वर्गदूत बिजुली जसो चम्किरइ थ्यो। चिहानको पहरा अद्दार्या सिपाहीले उनलाई धेक्यो। तिनन इति डराया कि मर्या मान्सन जसेरि जमिनमि लोट्या।

41. परमेश्‍वरले येशूलाई मर्या बठेइ जिउना बनायो — चित्र 5

जबतिन स्वानीन चिहानमि पुग्या, तइ स्वर्गदूतले तिननलाई भण्यो, “जनडरा।येशू याँ आथिन।उनले भणया जसेरी, उन मर्या बठेइ जिउना भया छन! चिहानमि हेर।” तिन स्वानीनले चिहानमि हेर्यो रे येशूको शरीरलाई राखिया ठाउलाइ धेक्यो। उनरो शव ता थेइन!

41. परमेश्‍वरले येशूलाई मर्या बठेइ जिउना बनायो — चित्र 6

पइ स्वर्गदूतले तिन स्वानीनलाइ भण्यो, “जा रे शिष्यालाई भणी दिय, ‘येशू मर्या बठेइ जिउना भया छन रे उन तमरा अगाडी गालीलमि जान्या हुन।’”

41. परमेश्‍वरले येशूलाई मर्या बठेइ जिउना बनायो — चित्र 7

तिन स्वानीन छक्क पड्या रे ठूलो रमाहाटले भरियइ थिन।उनन शिष्यालाई यो खुसीको खबर सुणाउनाइ दौडीबर गया।

41. परमेश्‍वरले येशूलाई मर्या बठेइ जिउना बनायो — चित्र 8

जब तिन स्वानीन शिष्यालाई यो खुसीको खबर सुणाउन जान्नाथ्या, येशू उनरा वा धेका पणया। उनन उनरो खुट्टामि पड्या। तब येशूले भण्यो, “जनडरा जा रे मेरा शिष्यालाई गालीलमि जा भणीदिय।उनले मलाई ताँइ धेक्द्या हुन।”

बाइबल कथा: मत्ती २७:६२-२८:१५; मर्कूस १६:१-११; लूका २४:१-१२; यूहन्‍ना २०:१-१८

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।