49. परमेश्वरको नयाँ करार
एक स्वर्गदूतले मरियम नाउँ भयकि एक कन्यालाई भण्यो, कि उनले परमेश्वरका पुत्रलाई जन्म दिनेइ हुन। उन आजिलगइ कुमारी थिइन्, तर पवित्र आत्मा उनरा वाँ आया रे उन गर्भवती भइन। उनले एक चेलो जन्मायो रे उनरो नाउँ येशू राख्यो। तबइकिलाइ येशू परमेश्वर रे मान्स दुएइ हुन।
येशूले भौत आश्चर्य कर्म अर्यो, जइले प्रमाणीत हुन्छ कि उन परमेश्वरथ्या।उन पानीका मथिमि हिँट्या, रे आँधीलाई शान्त पाणयो। उनले भौत रोगी मान्सनलाई निको पाणयो, रे भौत मान्स बठेइ दुष्टात्मा निकाल्यो। उनले मर्या मान्सलाई जीउना बनायो, रे पाँच रे दुईमाछा बठेइ ५,०००भन्दाभौत मान्सनलाई प्रशस्त अरीबर खाना ख्वायो।
येशू माहान शिक्षक लगइ थ्या। उनले जी सिकायो, उनले सही रूपमि सिकायो। मान्सनले उनले तिननलाई भणया कुरणी अद्दु पणन्छ क्याकी उन परमेश्वरका पुत्र हुन। उदाहरणकि निउती, उनले सिकायो कि तमनले आफैइलाई प्रेम अर्या जसेरी तमनले और मान्सनलाई प्रेम अद्दु आवश्यक छ।
उनले यो लगइ सिकायो कि तमनले परमेश्वरलाई धन-सम्पति रे और सबइ कुरणीलाई भणना बरता प्रेम अददु पणन्छ।
येशूले भण्यो कि संसारमि और केइ चिज हुन भणना परमेश्वरको राज्यमि हुनु उत्तम हो। तमन उनरो राज्यमि प्रवेश अद्दाइ निउती परमेश्वरले तमनलाई तमरो पाप बठेइ बचाइया हुनु पणन्छ।
येशूले भण्यो कि केइ मान्सनले उनलाई स्वीकार अद्दया हुन। परमेश्वरले यीन मान्सनलाई बचाउन्या हुन। तर, अन्य मान्सनले उनलाई स्वीकार अद्दया होनन। उनले केइ मान्स निको माटि जसाइ हुन्या लगइ भण्यो। क्याकी तिननले येशूका बारेमि सुसमाचार स्वीकार अद्दाहान, परमेश्वरले तिननलाई बचाउनाहान। तर, और मान्सन बाटाका कडा माटी जसाइ हुनाहान। परमेश्वरको वचन बाटामि झड्डया बी जसोइ हो, तर ता केइ हुनइन। यीन मान्सनले येशूको सन्देशलाई इन्कार अद्दाहान। तिननले उनरो राज्यमि प्रवेश अद्द अस्वीकार अद्दाहान।
येशूले सिकायो कि परमेश्वरले पापीलाई भौत प्रेमअद्दाहान।उनले तिनन सबइलाई क्षमा दिन चाहानाहान रे तिननलाई आफ्ना सन्तान बनाउन चाहानाहान।
येशूले यो लगइ भण्यो कि परमेश्वरले पापलाई घृणाअद्दाहान। क्याकी आदम रे हव्वाले पाप अर्यो, उनरा सबइ सन्तानले लगइ पाप अर्यो। संसारमि सबइ मान्सले पाप अद्दाहान रे परमेश्वर बठेइ टाढा भया छन। सबइ जना परमेश्वरका सत्तुर हुन।
तर परमेश्वरले संसारमि भया सबइलाई इति धेरै प्रेमअर्यो कि उनलेआफ्नो एक मान्तर पुत्र दियो, ताकि येशूमि विश्वास अद्द्या कसइले लगइ उनरा पापको सजाय भोग्डु जनपडउ, तर परमेश्वरसित सदा-सर्वदा बाँचिरउन।
तु मद्द र योग्य छइ क्याकी तुइले पाप अर्या छइ। परमेश्वरले तुलाई दण्ड दिनु उचित हुन्या हो, तर येशूले हामरा ठाउँमि पापको सजाय लियो। परमेश्वरले येशूलाई क्रूसमि मारिबर सजाय दियो।
येशूले कभइ पाप अरेइ। उनले पापको सजाय स्वीकार अर्यो, रे मर्या। इसेरी, उन तमरा पाप रे संसारका पहरेक मान्सनका पाप हटाउनाइ निउती सिद्ध बलिदान थ्या। येशूले आफलाई परमेश्वरमि बलिदान अर्यो, तबइकिलाइ परमेश्वरले येशूमि विश्वास अद्दया मान्सनको कसइ लगइ पाप, भयानक पाप लगइ क्षमा अद्दया हुन।
असल काम गरे पनि परमेश्वरले तमनलाई बचाउन सक्नुहुन्न।परमेश्वरसित मित्र बन्नाइ निउती तमले अद्द सक्दया केइ कुरणी छैन। बरु, तमले यो विश्वास अददुइ पणन्छ कि येशूइ परमेश्वरका पुत्र हुन, कि तमरा सट्टामि उन क्रूसमि मर्या, रे परमेश्वरले आजि उनलाई जीउना बनाइबर उठायो। यदि तमनले यो विश्वास अर्या भणया, परमेश्वरले तमनलाई पाप बठेइ क्षमा अद्दया हुन।
येशूमि विश्वास अद्द्या रे उनलाई आफ्नो प्रभु भणीबर ग्रहण अद्द्या सबइलाई परमेश्वरले बचाउन्या हुन।तर उनमि विश्वास नअद्द्या कसइलाइ लगइ उनले बचाउन्या छैन। यइले केइ फरक पडडया आथिन कि तम धनी हो अथवा गरीब, बैकानअथवा स्वानी, वृद्ध अथवा जवान, अथवा तम का बसन्छौ। परमेश्वरले तमनलाई प्रेम अद्दाहान रे तमनले येशूमि विश्वास अर्या होउ भणी चाहनाहान, ताकि उन तमरा साथी हुन सकुन।
येशूले तमनलाई उनमि विश्वासअद्द्या रे बप्तिस्मा लिनाइ बोलाउनाहान।कि तमन येशूइ ख्रिस्ट, परमेश्वरका एक मान्तर पुत्र हुन भणी विश्वास अद्दाहान? कि तमन आफलाई पापी रे परमेश्वरको दण्डको भागिदार हु भणी विश्वास अर्न्छौ? तमरा पाप उठाइ लैजानाइ येशू क्रूसमि मर्या भणी कि तमन विश्वास अर्न्छौ?
यदि तमनले येशूमि रे उनले तमरा निउति कि अर्यो भणीबर विश्वास अर्न्छौ भणया, तमन येशूमि विश्वास अद्दया मान्सन हौ! शैतानले आब उइको अन्धकारको राज्यमि तमनमि शासन अद्दइन। परमेश्वरले अइल उनरो ज्योतिको राज्यमि तमनमि शासन अद्दाछन। परमेश्वरले तमनलाइ पइल्ली जसो पाप नअद्दया सक्षम बनाया छ। उनले तमलाइ जीवन जिउन्या नयाँ, ठिक तरिका दिया छ।
यदी तम येशूमि विश्वास अद्दया मान्सन हौ भणया, येशूले अर्या कामले अद्दा परमेश्वरले तमरा पाप क्षमा अरीदिया छ।परमेश्वरले आब तमलाई एक दुस्मन होइन, बरू एक नजिकका मित्र माणनाहान।
यदि तम परमेश्वरका मित्र हौ रे येशू प्रभुको दास हौ भणया, तम आब येशूले सिकाया कुरणी आज्ञापालन अद्द चाहान्या हौ।तम येशूमि विश्वास अद्दया मान्स भया लगइ, आजि शैतानले तमलाइ पाप अद्दाइ परीक्षामि पड्डया हौ। तर परमेश्वरले जबलगइ जी अद्दाहान तेइ अद्दाहान। उनले भणनाहान कि यदि तमले आफ्ना पापको प्रयाश्चित अर्न्छौ भणया, उनले तमलाई क्षमा अद्द्या हुन।पापको विरुद्ध लड्डाइ निउती उनले तमलाई शक्ति दिन्या हुन।
परमेश्वरले तमलाई प्रार्थना अद्दाइ, रे उनरा वचन पढ्ढाइ भणनाहान। रे उनले यो लगइ भणनाहान कि और विश्वासीसित आराधना अर। उनले तमरा निउति कि अर्यो भणी तमले औरलाई भणनु पणन्छ। तमले यीन सबइ काम अर्या भणया उनरा नजिकका मित्तुर बन्नया हौ।
बाइबल कथा: उत्पत्ति ३; मत्ती १३-१४; मर्कुस १०:१७-३१; लूका २; १०:२५-३७;१५; यूहन्ना ३:१६; रोमी ३:२१-२६, ५:१-११; २ कोरन्थी ५:१७-२१; कलस्सी १:१३-१४; १ यूहन्ना १:५-१०
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।