13. इस्राएलसंग परमेश्वरको करार

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 1

इस्राएली लाल समुन्द्र पार कर्के पिछ्छु परमेश्वर बिनके उजाड स्थान हुईके सिनै पवर्तमे निगाई। जा जहे पर्वत रहए जहाँ मोशा डुगत पोथ्राके देखी रहए। आदिमी अपन पल्ली पर्वतके तरे टागीं।

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 2

परमेश्वर मोशा और इस्राएलके आद्मिनसे कही, “ अगर तुम मिर आज्ञा मानईगे और मेरो करार पालन करईगे कहेसे, तुम मेरो सम्पति, पुजाहारीनको एक राज्य और एक पबित्र जाति होबईगे।”

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 3

तिनदिन पिछ्छु, आदमी अपनएके आत्मिकरुपमे तयार हुईके, गर्जन, चट्याङ, धुँवा और चर्को विगुलको आवजके संग सीनै पर्वतकी चुटियामे आबैगो। बो पर्वतमे चढनके मोशाके इकल्लो अनुमति रहए।

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 4

तओ परमेश्वर बिनके बो करार दई और कही, मए “याहोवे हओ, तुमरो परमेश्वर, जौन तुमके मिश्रदेश की दासत्वसे बचाई। तुम अब कोइ देवताके मत पुजियो।”

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 5

“कोई किसिमके मुर्ति मत बनैयो या बिनके मत पुजियो, काहेकी मए याहोवे, दिक्कनबारो परमेश्वर हओ। मिर नाउ व्यर्थ मत लेओ। शबाथके दिन पवित्र कारनके मत भुलियो। बोचाही, तुमर सब काम ६ दिनसम करियो, पर सातौ दिनचाही तुमर ताही अराम कारन और मोके सम्झनको दिन हए।”

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 6

“अपन अैया-दौवाके आदर करियो। हत्या मत करियो। व्यभिचार मत करियो। चोरी मत करियो। ठगियो मत। अपन पडोसीकी बैयर,बोको घर, अथवा बोकी कोई चिजको लोभ मत करियो।”

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 7

अनि परमेश्वरले यी दश आज्ञाहरू दुईवटा ढुङ्गाको पाटीमा लेख्नुभयो र ती मोशालाई दिनुभयो। परमेश्वरले अरू पनि थुप्रै व्यवस्था र कानुनहरू पालन गर्न दिनुभयो। यदि तिनीहरूले यी व्यवस्थाहरू पालन गरेमा परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुने र तिनीहरूको रक्षा गर्नुहुने प्रतिज्ञा गर्नुभयो। यदि तिनीहरूले यी आज्ञाहरू भंग गरेमा तिनीहरूलाई परमेश्वले दण्ड दिनुहुने थियो। तओ परमेश्वर जे दश आज्ञा

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 8

परमेश् वरले इस्राएलीहरूलाई आफूले चाहनुभएको जस्तो पालको निर्माण गर्न विस्तृत नमुना पनि दिनुभयो। त्यसलाई भेट हुने पाल भनिन्थ्यो र यसका दुईओटा कोठाहरू थिए, जुन एक ठूलो पर्दाले छुट्याइएको थियो। प्रधान पूजाहारीमात्र त्यस पर्दा पछाडिको कोठामा जान पाँउथे, किनकि परमेश् वर त्यहाँ रहनुहुन्थ्यो।

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 9

कसैले पनि परमेश् वरको आज्ञा भंग गरेमा उसले एउटा पशु भेट हुने पालको अगाडि रहेको वेदीमा ल्याएर परमेश् वरलाई बलिकोरूपमा चढाउन सक्थ्यो। एक पूजाहारीले त्यस पशुलाई मार्थे र वेदीमा राखेर जलाइदिन्थे। बलि चढाइएको पशुको रगतले त्यस व्यक्तिको पाप ढाक्ने थियो र परमेश् वरको नजरमा त्यस व्यक्ति शुद्ध हुनेथियो। परमेश् वरले मोशाका भाइ हारून र उनका सन्तानलाई आफ्नो पूजाहारी हुन नियुक्त गर्नुभयो।

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 10

सबै मानिसहरूलाई परमेश् वरले दिनुभएको आज्ञा केवल एउटै परमेश् वरलाई पूज् न र उहाँका विशेष मानिसहरू हुन भनि मान् न राजी भए। तर तिनीहरूले वाचा गरेको केही समयपछि नै, तिनीहरूले डरलाग्दो पाप गरे।

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 11

धेरै दिनसम्म, मोशा परमेश् वरसँग बात-चित गर्नको निम्त सिनै पर्वतको टाकुरामा गएका थिए। मानिसहरू उनी फर्कने प्रतीक्षा गर्दा-गर्दा थाके। त्यसैले तिनीहरूले हारूनकहाँ सुनहरू ल्याए र तिनीहरूका निम्ति एउटा मूर्ति बनाउन लगाए

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 12

हारूनले बाछाको आकारमा सुनको एउटा मूर्ति बनाए। मानिसहरूले त्यस मूर्तिलाई पूज् न र बलिहरू चढाउन थाले

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 13

मोशा तल झरेपछि जब उनले त्यस मूर्ति देखे, उनी यति रिसाए कि परमेश् वरले उसलाई दिनुभएको दश आज्ञाका पाटीहरू फालेर फुटाइदिए।

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 14

अनि मोशाले त्यस मूर्तिलाई कुटेर धुलो पारे, त्यो धुलोलाई केही पानीमा हाले र मानिसहरूलाई त्यो पानी पिउन लगाए। परमेश् वरले मानिसहरूमा महामारी ल्याइदिनुभयो र उनीहरूमध्ये धेरैजना मरे।

13. इस्राएलसंग परमेश्वरको करार — चित्र 15

मोशा फेरि पर्वतमाथि चढे र ती मानिसहरूलाई परमेश् वरले क्षमा गरिदिनुहुनको निम्ति प्रार्थना गरे। परमेश् वरले मोशाको बिन्ती सुन् नुभयो र उनीहरूलाई क्षमा दिनुभयो। आफूले फुटाएका पहिलेका दश आज्ञाका पाटीहरूलाई मोशाले फेरि ढुङ्गाको एक नयाँ पाटीमा लेखेर पुन स्थापित गरे। अनि परमेश् वरले इस्राएलीहरूलाई सिनै पर्वतबाट प्रतिज्ञा गरिएको देशतिर डोर् याउनुभयो।

बाइबलको कथाः प्रस्थान १९-३४ बाट

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।