3. जलप्रलय

3. जलप्रलय — चित्र 1

गजब समय पछ्छु, संसारमे गजब आदमी हुइगए। बे गजब दुष्ट र हिंसात्मक होत जात रहए। जा अब गजब खराब भओ कि परमेश्वर पुरा संसारके एक गजब बडो जलप्रलयसे खतम कारनके सोच लेई।

3. जलप्रलय — चित्र 2

पर नोआ परमेश्वरसे निगाह पाई। दुष्ट आद्मिनके बीचमे बो एक धर्मी मनई रहए। परमेश्वर नोआके आपनो पठानबालो जलप्रलयको बारेमे बताई। बा नोआसे एक बढो बनानके लगाई।

3. जलप्रलय — चित्र 3

परमेश्वर नोआके करिब १४० मिटर लम्बो,२३ मिटर चौडाई, और १३.५ मिटर देगों जहाज बनानके कही। नोआ बो जहाजके काठ्ठाके लगाएके ३ तहमे बनानके रहए जहाँ परिन गजब कोठा, छत और झ्याल होनके रहए। बप जहाजमे नोआ, बोको परिवार, और सबए मेलक जमिनमे बैठानबले जनावर जलप्रलयको समयमे सुरक्षित रखानके रहए।

3. जलप्रलय — चित्र 4

नोआपरमेश्वरको बात मानगओ। नोआ और बोको तीन लौडा परमेश्वरको कहो जैसो जहाज बनाई। जहाज गजब बडो रहानको कारणसे बोके बनानके गजब वर्ष लगो रहए। नोआ आदमिनके जलप्रलय को चेतावनी दई और बिनके परमेश्वर घइना घुमनके सचेत करी, पर बे बाको बातमे बिस्वास नाकरी।

3. जलप्रलय — चित्र 5

परमेश्वर नोआसे, बोको परिवार और जनावरनके चाहनजित्तो खानु जम्मा कारन लगाई दई। जब सब चिज तयार हुइगओ, परमेश्वर नोआसे कही अब समय आइगओ और बो, बाकी बैयर, बोको लौडा और बिनकी सबएके जहाजमे जानके कही (बे सब मिलाएके आठ जना रहए )।

3. जलप्रलय — चित्र 6

परमेश्वर भाले और पोथी करके सब मेलके पशुपंक्षीके एक-एक जोडी नोआठीन पठाई ताकी जलप्रलयको समयमे बे सब सुरक्षित रहए। बा बलिको तानी पशुपंक्षी हरेकके सात-सात जोडी भाले और पोथी करके पठाई। जब बे सब जनै जहाज भितर गए, तो परमेश्वर अपनय जहाजको ढोका बन्द करदई।

3. जलप्रलय — चित्र 7

तओफिर पानि परन सुरु हुइगओ। चालिस दिन और चालिस रात समले लगातार पानि परत रहो।पृथ्वी तरेसे पानि फिर बेग संगए उतरत आओ। पुरा संसार और ढेगो टुप्पा समेत पानीसे दुबो रहए।

3. जलप्रलय — चित्र 8

सुख्खा जमिनमे जिनबाले पुरा चिज मरीगए, जहाज भितर रहान बाले आदमी और पशुपंक्षी इकल्ले जिन्दा रहए। जाहाज पानी उपर तैरतए रहीगओ और भितर रहान बाले सबएके डुबनसे बाचाए रहए।

3. जलप्रलय — चित्र 9

पानी थामिएको पाँच महिनासम्म जहाज तैरिरह्यो, र त्यस बिचमा पानी सुक्दै गइरहेको थियो। अनि एकदिन एउटा पाहाडको टुप्पोमा जहाज रोकियो, तर पृथ्वी अझसम्म पनि पानीमा डुबिरहेको थियो। तीन महिनापछि, अन्य पहाडका माथिल्ला भागहरू देखिन थाले।

3. जलप्रलय — चित्र 10

अरू चालीस दिनपछि नोआले एउटा कागलाई पानी सुकेको छ कि छैन भनी हेर्न बाहिर पठाए। काग यता-उता गर्दै सुख्खा जमिनको खोजीमा उड्न लाग्यो, तर कतै पनि भेट्टाउन सकेन।

3. जलप्रलय — चित्र 11

पछि नोआले एउटा ढुकुरलाई पठाए। तर त्यसले पनि कुनै सुख्खा जमिन भेट्टाउन सकेन, त्यसैले त्यो नोआकहाँ फर्केर आयो। त्यसको एक हप्तापछि उनले फेरि त्यस ढुकुरलाई बाहिर पठाए, अनि त्यसले आफ्नो चुच्चोमा एउटा जैतुनको हाँगा लिएर आयो। पानी सुक्दै गइरहेको थियो, र बिरुवाहरू फेरि पलाउदैँ गएका थिए।

3. जलप्रलय — चित्र 12

अर्को एक हप्ता पर्खेपछि नोआले तेस्रो पटक त्यस ढुकुरलाई बाहिर पठाए। यस पटकचाहिँ त्यसले आराम गर्ने ठाउँ पायो र त्यो फर्केर आएन। पानी सुक्दै गइरहेको थियो।

3. जलप्रलय — चित्र 13

दुई महिनापछि परमेश् वरले नोआलाई भन् नुभयो, “तँ र तेरा परिवार सबै पशुपंक्षीहरू जहाजबाट बाहिर निस्किन सक्छौ। तिमीहरूले धेरै सन्तानहरू जन्माओ र फेरि सारा पृथ्वीमा भरिदै जाओ।” अनि नोआ र उनका परिवार जहाजबाट बाहिर आए।

3. जलप्रलय — चित्र 14

जहाजबाट बाहिर आएपछि नोआले परमेश् वरको लागि एउटा वेदी बनाए अनि त्यस वेदीमा बलिको लागि राखिएका केही जनावरहरूको बलि चढाए। परमेश् वर त्यस बलिद्वारा प्रशन् न हुनुभयो अनि नोआ र उनका परिवारलाई आशिष् दिनुभयो।

3. जलप्रलय — चित्र 15

परमेश् वरले प्रतिज्ञा गर्नुभयो, “अब फेरि म कहिल्यै पनि मानिसको दुष्टताको खातिर यस पृथ्वीलाई श्रापित तुल्याउने छैन, अथवा जलप्रलयद्वारा संसारलाई नष्ट गर्नेछैन, यद्यपि मानिसको हृदयका भावनाहरू बाल्यकालदेखि नै खराब हुन्छन्।”

3. जलप्रलय — चित्र 16

अनि परमेश् वरले प्रतिज्ञाको चिन्ह स्वरूप पहिलो इन्द्रेणी बनाउनुभयो। हरेक पटक जब आकाशमा इन्द्रेणी देखा पर्छ, परमेश्वरले आफ्ना मानिसहरूसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ।

बाइबलको कथा : उत्पत्ति ६-८ बाट

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।