8. परमेश्वरले योसेफ और बाको घरानाके बचाई।
योसेफको ददा बिनके अछ्छो नामनत रहए कहेकि बेमैसे बो अपन दौवाको सबसे प्यारो रहए तओ योसेफ अपनए उनको शासक देखी रहए। जब योसेफ बिनकी ददाके ठिना आईपुगे, बे बाको अपहरण करी और कुछ व्यापारीनको हातमे बेच् दई।
गजब बर्षपछ्छु, जब याकुब बुड्ढा हुई गओ रहए,बो अपन सबसे प्यारो लौणा, योसेफके बगालको हेरचाहा कारनबाले अपन ददाठिन जाँच करन पठाई।
योसेफको ददा घर घुमनसे अग्गु योसेफको कपडा चिरी और बोके बक्राको खुनसे डुबाई दई। तओ बे बो पिछौडा अपन दौवाके दिखाई ताकी योसेफ कोइ जंगली जनावर मारी हए करके सोचए। जा देखाके याकुब दुःखी हुईगओ।
बे दास ब्यापारी योसेफके मिश्रदेशमे लईगए। मिश्रदेश निल नदियाकी तिकारे पदत रहए, जे गजब बढे और शक्तिशाली राष्ट्र रहए। बे ब्यापारी योसेफके एकजनई धनी सरकारी काम कारन बालोकी हातमे बेच दई। योसेफ अपन मालिकको रेखदेख अच्छो करी और परमेश्वर बाके आशिष दई।
योसेफको मालिककी बैयर योसेफसंग सोन तानी करी। पर परमेश्वरकी विरुद्धमे अैसो पाप कारनके बुस इन्कार कर्दई। जा कारणसे बो गुस्साई गई और योसेफको उपर गलत आरोप लगाई, जा कारणसे योसेफ पकडी और जेलमे डारदई। जेलमे रहए बोफिर योसेफ परमेश्वरकि उपर भरोसा करी और परमेश्वर योसेफके आशिष दई।
दुई वर्षपछि, निर्दोष भएतापनि योसेफ अझै झ्यालखाना मै थिए। एक रात मिश्रीहरूका राजा फारोले दुईवटा सपना देखे र त्यसले उनलाई साह्रै सतायो। उनका कुनै सल्लाहकारहरूले पनि त्यस सपनाको रहस्य बताउन सकेनन्।
परमेश् वरले योसेफलाई सपनाको अर्थ बताउन सक्ने वरदान दिनुभएको थियो, त्यसैले फारोले योसेफलाई झ्यालखानाबाट बोलाउन लगाए। योसेफले फारोको सपनाको अर्थ बताइदिए र भने, “परमेश् वरले अबको सात वर्षसम्म प्रशस्तै गरी अन् नहरू दिनुहुनेछ र त्यसपछिको सात वर्ष अनिकाल पर्नेछ।”
योसेफसँग फारो यति प्रसन् न भए कि उनले योसेफलाई सारा मिश्र देशभरिका दोश्रो शक्तिशाली व्यक्ति नियुक्त गरे।
योसेफले मानिसहरूलाई प्रशस्त फसलको सात वर्षमा धेरै अन् न थुपार्न लगाए। अनि सात वर्षे अनिकालको समयमा योसेफले ती अन् नहरू बेचे ताकि मानिसहरूका निम्ति चाहिने जति खानेकुरा पुगोस्।
अनिकाल मिश्र देशमामा मात्र नभइ कनानमा देशमा पनि परेको थियो जहाँ याकूब र उनका घराना बस् थे।
त्यसैले याकूबले आफ्ना जेठा छोराहरूलाई मिश्र देशमा खानेकुरा लिन पठाए। दाजुहरू खानेकुरा किन् न मिश्र देशमा जाँदा तिनीहरूले योसेफलाई चिनेनन्, तर योसेफले तिनीहरूलाई चिनिहाले।
अनि आफ्ना दाजुहरू परिवर्तन भएका छन् कि छैनन् भनी जाँच गरेपछि योसेफले तिनीहरूलाई भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, नडराउनुहोस्। तपाईंहरूले मलाई दासको रूपमा बेचेर दुष्ट काम गर्न खोज् नुभयो, तर परमेश् वरले दुष्टतालाई असल कामको निम्ति चलाउनुभयो। आउनुहोस् र मिश्र देशमा बस् नुहोस् ताकि तपाईंहरू र तपाईंका घरानाहरूलाई मैले जुटाउन सकूँ।”
जब योसेफका दाजुहरू घर फर्के र योसेफ अझै जिउदै रहेको खबर आफ्ना बुबा याकूबलाई सुनाए, उनी धेरै खुशी भए।
याकूब बुढा भएतापनि आफ्ना सारा घरानालाई लिएर उनी मिश्रदेशमा गए र त्यहिँ बस् न लागे। मर्नुभन्दा अघि याकूबले आफ्ना सबै छोराहरूलाई आशिष् दिए।
परमेश् वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको करार अब्राहामबाट इसहाकमा सर् यो, अनि याकूबमा, अनि याकूबका बाह्र छोराहरू र उनीहरूका घरानामा। ती बाह्र छोराहरूका सन्तानहरूबाट नै इस्राएलका बाह्र कुलहरू भए।
बाइबलको कथा : उत्पत्ति ३७-५० बाट
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।